
बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामकाअनुसार स्थानीय कुमरोज मध्यवर्ती

हेलन गुरुङगोरखाको धार्चे गाउँपालिका वडा नं ३ उहियामा पहिरो जाँदा चार घर परिवार बिस्थापित भएका छन् । शनिबार राती करिब दुईबजे गएको पहिरोले धनबहादुर गुरुङ, डम्बरसिङ गुरुङ, किसान गुरुङ र

मोरङका विभिन्न स्थानमा थप एक सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण

सुत्केरी व्यथाले थलिएकी फुजेलकी एक महिलालाई हेलिकप्टरमार्फत पोखराको अस्पताल पुर्याइएको छ ।गण्डकी गाउँपालिका ४ कौदीकी देवी गुरुङलाई आइतवार बिहान हेलिकोप्टरमा उद्धार गरी गण्डकी अस्पतालमा पुर्याइएको हो ।शनिबार बिहानदेखि सुत्केरी व्यथाले

आइतबार पठाइएका नयाँबाहेक गोरखाका पुराना पिसिआर सबैको रीपोर्ट प्राप्त भइसकेको छ । आइतबार १२५ वटा नयाँ पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । पुराना सबै पिसिआरका रीपोर्टमध्य

प्रहरीले दुईजना फरार प्रतिवादी पक्राउ गरेको छ । सवारी ज्यान मुद्धामा फैसला भएका एक र केही सार्वजनिक अपराधको मुद्धाका एकजना पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ । सवारी ज्यान मुद्धाका

जन्मदिनको अवसर पारी गोनपा ३ घलाङ हाल अमेरिकामा बसोबास गर्दै आएका अरुण दानीले दुवै मिर्गौला फेल भएको र आर्थिक अवस्था कमजोर भएकी पम्फा श्रेष्ठलाई दूई लाख २ सय २ रुपैँया

पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

दिउँसो बारीमा काम गर्न गए पनि जैमिनी नगरपालिका–१ का बलराम पौडेलको परिवार सुत्न बागलुङ नगरपालिका–१२ को अमलाचौर पुग्छ । कोरोना संक्रमणको त्रास अझै हटेको छैन । त्यसैले बास पाउन पनि सजिलो छैन ।

कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा भक्तपुरकी ५४ वर्षीया पुण्यशोभा शिल्पकारको आइतबार मृत्यु भएको हो । उनलाई कोरोना पोजेटिभ देखिएलगत्तै भदौ