
सर्वोच्च अदालतको कोरोना परीक्षण निःशूल्क गर्नु भन्ने परमादेश पुनरावलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पुनरावलोकनको निवेदन खारेज भएको छ । बिहिबार सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान

गोरखा : इपिसेण्टरलगायतका विषयमा विवाद बढ्दै गएपछि बारपाकका बासिन्दाले धार्चे प्रवेश गर्ने नाका बन्द गरेका छन् । बारपाकबाट धार्चे प्रवेश गर्ने मुख्य सडकमा बिहिबार सूचना लेखेर अनिश्चितकालका लागि बन्द गरेका

गोरखामा हालसम्म तीनसय ६९ जनाले कोरोना जितेका छन् । कोरोना महामारी सुरु भएको आठमहिनायता संक्रमित भएका चारसय ८४ जनामध्य तीनसय ६९ जना कोरोनामुक्त भइसकेका र एकसय १३ जना मात्र सक्रिय

तनहुँ प्रहरीले जुवा खेलिरहेकै अवस्थामा करिब रु दुई लाख तथा सात जना जुवाडे पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित सापकोटा होटलबाट मङ्गलबार साँझ ८ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको

आज गण्डकी प्रदेशमा १ सय७८ जना कोरोना संक्रमित थपिएको छ। पोखरा स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान र मध्यान्हमा उपलब्ध गराएको अध्यावधिक विवरणअनुसार प्रदेशमा १ सय ७८ जना नयाँ संक्रमित थपिएका हुन्।

दरौँदी : मेची महाकाली बुहारी संयुक्त आवाजको गोर्खा जिल्ला शाखा गठन भएको छ । नेपाल महिला संघ गोरखाकी जिल्ला सहसचिब सपना पुनको संयोजकत्व मा सात सदस्यीय समिति गठन भएको हो

जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीको दोस्रो महान् पर्व दीपावलीमा यस वर्ष देउसीभैलो खेल्न मनाही गरेको छ । कोभिड–१९ लाई मध्यनजर गर्दै यस वर्षको दीपावलीमा देउसीभैलो खेल्न मनाही गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयमा गोरखाका स्थानीय तहका मुद्धा धेरै पर्ने गरेको छ । उपभोक्ता समितिले गर्ने काम ठेकेदारलाई दिने, कामै नगरी भ्रमण भत्ता लिने, अवैध प्रक्रियाबाट औषधी खरिद

एकैदिन १११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । यही कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका युनिटबाट खटिएको टोलीले ९७ जना पुरुष

गोरखा : गोरखाको सामागाउँमा हिमपात सुरु भएको छ । चिसो बढ्न थालेपछि मंगलबारदेखि हिउँ पर्न सुरु गरेको चुमनुब्री १ का वडाअध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।‘मङ्गलबारदेखि सामागाउँमा हिउँ पर्न सुरु