
आर्थिक वर्ष २०७५\७६ मा सबैभन्दा धेरै आयकर दाखिला गरेको भन्दै साधना लघुबित्त बित्तिय संस्था लिमिटेडलाई सम्मान गरिएको छ । गोरखा जिल्लाका करदाता मध्ये साधना लघुवित्तले सबैभन्दा बढि आयकर दाखिला गरेको

गोरखा संग्रहालय आगन्तुकका लागि खुल्ला गरिएको छ । कोभिड १९ को संक्रमण दर बढेपछि आठ महिना अघि बन्द भएको संग्राहालय आईतवारबाट खुलेको हो ।कोरोना संक्रमण फैलिएसँगै गत चैत्र ६ गतेबाट

बितेको २४ घण्टामा देशभर १६६९ जनामा कोरोनाभाइरस संंक्रमण पुष्टि भएको छ । जसमा महिला ६५५ र पुरुष १०१४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर

नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका ५ हजार ५ सयभन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ लाख १८ हजार ६ सय ३९ जना कोरोना

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माण गरिरहेको अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने बताएको छ । खोपको भाउ कति परिणामको लागि गरिएको सम्झौता

पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६

कोरोना भाइरस कोभिड–१९ को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । ताप्लेजुङ घर भएका ३२ वर्षीय शेर्पाालाई १ थान पेस्तोल र ३ राउण्ड गोली सहित पक्राउ

चालु आर्थिक वर्षको प्रथम चौमासमा वाणिज्य विभागले काठमाडौं उपत्यकामा एक हजार ७१ वटा फर्महरुमा अनुगमन गरेको छ । मुख्य चाडपर्वको मौसममा गरिएको अनुगमन क्रममा गैर व्यवसायिक क्रियाकलाप गर्ने तीन सय

कृषि विकास वैँक, गोरखा शाखाले फर्जी कागजपत्रको आधारमा एक व्यवसायीलाई सहुलियत कर्जा प्रवाह गरेको छ । कुखुरा पालन व्यवसायको नक्कली फर्मको कागजपत्र पेश गरेका एक सदरमुकामको आरआर कृषि फर्मलाई प्रवाह