
गएराति पाल्पामा जिप दुर्घना हुँदा दुई जना घाईते भएका छन् । जिल्लाको रम्भा गाउँपालिका वडा नम्वर २ टिम्मुरडाँडा स्थित भित्री सडकमा गोरङचेबाट झोकेदी तर्फ मलामी छाडेर फर्केको लु १ ज

धादिङको गजुरीबजारबाट प्रहरीले चरेशसहित दुईजनालाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारबाट ६ केजी चरेश बरामद गरेको हो । पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं
चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संकमित पुरूषको मृत्यु भएको छ । मंसिर ४ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका रत्ननगर नगरपालिका–१० का ५२ वर्षीय पुरुषको

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई

आठ महिनादेखि मनकामना मन्दिर र केबलकार बन्द हुँदा ब्यापार ब्यवशाय चौपट भएको भन्दै त्यहाँका व्यापारी, व्यवसायीले मन्दिर तथा केवलकार खुलाउन माग गरेका छन् । उद्योग बाणिज्य संघ मनकामना बजार ईकाईले

मालपोत कार्यालयबाट प्रवाह हुने सेवाका लागी समय तालिका र बार निर्धारण गरिएको छ । कोरोना संक्रमण भएर केही कर्मचारी आइसोलेसनमै रहेका कारण सेवाका लागी बार छुट्याइएको कार्यालय प्रमुख देबेन्द्र थापाले

पालुङटार नगरपालिकाको वडा नं. ६, ७ र ८ लाई लिची ब्लकको रुपमा विकास गरिने भएको छ । साबिकको धुवाँकोट, च्याङ्ली र गाईखुर गाविसको चार हजार रोपनीभित्रका लिची खेती राम्रो हुने

दरौँदी :आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा धेरै आयकर दाखिला गरेको भन्दै साधना लघुबित्त बित्तिय संस्था लिमिटेडलाई सम्मान गरिएको छ । गोरखा जिल्लाका करदाता मध्ये साधना लघुवित्तले सबैभन्दा बढि आयकर दाखिला

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय तहको व्यवस्थापन रहने गरी अस्थायी अस्पताल बन्न थालेका छन् । जिल्लाका सबैजसो स्थानीय तहले अस्पताल निर्माण गरे पनि स्वास्थ्यकर्मी नपाउँदा उपचार सेवा प्रभावित बनेको छ ।

सात महिनामा १३४ सुत्केरी तथा गर्भवतीले ज्यान गुमाए । नेपालमा कोरोनाबाट पहिलोपटक सुत्केरीकै मृत्यु भएको थियो । जेठ ३ गते सिन्धुपाल्चोक, बाह्रबिसेकी २९ वर्षीया महिलाले ज्यान गुमाएकी हुन्, उनी १० दिनकी