| शनिबार, कार्तिक २८, २०८३

समाज

हरेक दिन तातोपानीको सेवनले बगाउँछ यस्ता रोग

थुप्रै रोग लाग्नबाट बचाउने तातोपानीको सेवन दैनिक रुपमा गर्न सकिन्छ । तातोपानी शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवन गर्मी मौसम र जाडो मौमस दुवैमा गर्न सकिन्छ । चिसो,

जनस्वास्थ्य अधिकृतको कोरोनाबाट मृत्यु

 नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो ।

तनहुँमा ७२ जुवाडे पक्राउ

तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले

अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवाको दुर्घटनामा मृत्यू

अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवाको गएराती कार दुर्घटनामा मृत्यू भएको छ । शहीदलखन गाउँपालिका ८ छापथोक घर भई बिगत तीनर्षदेखि अमेरिकी सेनामा कार्यरत २३ बर्षका सुरेश श्रेष्ठको राती करिब

भ्रष्टाचारीलाई ठाउँको ठाउँ ठिक लाउछु ः मन्त्री बस्नेत
मन्त्री रामशरण बस्नेतद्वारा सांसद कोषको योजना र बजेट बाँडफाँट

भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले आफ्नो संसदीय क्षेत्रको बजेट तथा कार्यक्रम बाँडफाँट गरेका छन् । गत कात्तिक २७ गते मन्त्री बस्नेतको अध्यक्षतामा सम्पन्न निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम, निर्देशक समितिको

रोटरी क्लव अफ गोरखाद्वारा इलर्निङका सामग्री प्रदान

रोटरी क्लव अफ गोरखाले जिल्लाका विद्यालयहरुमा इलर्निङ प्रवद्र्धन गर्न विभिन्न सहयोगी सामग्रीहरु प्रदान गरेको छ । सामुदायिक विद्यालयहरुलाई इलर्निङतर्फ उन्मुख गराउने उद्देश्यले सहयोगी सामग्री प्रदान गरिएको क्लवका अध्यक्ष काशिनाथ अम्गाईले

नेपालमा थप कोरोना संक्रमितको मृत्यु

नेपालमा थप कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही सियारी गाउँपालिका-४ की ६५ वर्षकी महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो

काठमाडौं महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने

 काठमाडौं महानगरपालिकाले भोलि (आइतबार)देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ । नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब

घलेगाउँ घरबासमा आउन थाले पर्यटक

गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका

सडक कार्यलयमा दरबन्दी २०, कर्मचारी चार जना मात्रै

गोरखा स्थित एघार किलो छेवेटार भालुस्वाँरा सडक आयोजना कार्यालयमा स्थायी दरबन्दी २० जनाको छ । तर दरबन्दीमा कार्यरत स्थायी कर्मचारीको संख्या चार जना मात्रै छन् । ‘सवारी चालक, कार्यालय सहयोगीहरु