
जिल्ला अनुगमन समिति तनहुँले जिल्लाभित्र अवैधानिक रुपमा सञ्चालन हुँदै आएका ६ वटा क्रसर उद्योगलाई बन्द गरेको छ । कम्पनी रजिष्टारको कार्यालय र उद्योग विभागमा समेत दर्ता नगरी सञ्चालन हुँदै आएका

मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा काम सुरु भएको छ बर्षमा ३० प्रतिशत मात्र प्रगति भएको छ । पाँच वटा खण्ड बनाएर काम सञ्चालन गरिएको यहाँ पाँच किलोमिटरको एउटा खण्डको काम सतप्रतिशत

मोटरसाईकल दुर्घटना हुँदा रुपन्देही तिलोत्तमा नगरपालिकाका दुई युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्वर ७ भलवारीमा लु २४ प ७५०६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किन

कोरोना भाइरसको परीक्षण गर्ने अब सरकारी परिचय पत्र अनिवाय चाहिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले स्वाब संकलन गर्दा परिचय पत्र हेर्न निर्देशन दिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरेका छन्। मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ। यसै सन्दर्भमा मन्त्री पोखरेलले भिडिओ सार्वजनिक गर्दै ढुक्क

बारपाक सुलीकोट गाउँपालिकाले चालु आर्थिक बर्षको प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आइतबार गाउँ कार्यपालिका सदस्य तथा कार्यालयका सबै शाखाका कर्मचारीहरु बीच प्रगति समीक्षा गरेको हो ।

संघ र प्रदेशको साझा अधिकार हुँदा अनुमति दिन समस्या : मन्त्रालय गोरखामा गत वर्षदेखि अवरुद्ध जडिवुटी संकलनको अनुमति यस वर्ष पनि खुल्ने संभावना टरेको छ । डिभिजन बन कार्यालयले संकलन
मध्यपहाडी लोकमार्गको आरुघाटदेखि चेपेघाटसम्मको ६३ किलोमिटर खण्ड गोरखामा पर्छ । सो लोकमार्गको गोरखा खण्डमा काम सुरु भएको छ बर्षमा ३० प्रतिशत मात्र प्रगति भएको छ । यो गतिमा काम हुँदा