| शनिबार, कार्तिक २८, २०८३

समाज

थप ३ जना कोरोना संक्रमितको मृत्यु

थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा एक/एकजना कोरोना संक्रमित महिलाको मंत्यु भएको हो । झापाको दमक नगरपालिका-३ निवासी ८२ वर्षीय महिलाको

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

भक्तपुरमा ट्राफिक आइल्याण्डमा स्कुटर ठोक्किएर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । सोमबार राति मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४, एस.एस. चोक नजिकै भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा. ७३ प ३८२

नेपालमा थप ८२ वर्षीया कोरोना संक्रमितको मृत्यु

नेपालमा थप ८२ वर्षीया कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको दमक नगरपालिका-३ निवासी ८२ वर्षीया महिलाको मंगलबार बिहान ७ : ५० बजे मृत्यु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी

चितवनमा १० महिनाको अवधिमा ६७ एचआईभी संक्रमित थपिए, १६ को मृत्यु

 चितवनमा सन् २०२० को दश महिनामा ६७ जना नयाँ एचआईभी संक्रमित थपिएका छन् भने, १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना पुरुष र ६ महिला छन् ।

गोरखाका चारवटा पालिकाद्वारा अस्पताल शिलान्यास, चारवटाले शिलान्यास गरेनन

अस्पताल नभएको स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजना अनुसार गोरखाका चार स्थानीय तहले सोमबार अस्पताल शिलान्यास गरेका छन् । चुमनुब्री, शहिदलखन, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाले अस्पताल निर्माणको

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो ।  निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार

अब ट्राफिक लाइट नमान्ने पनि अनलाइन कक्षामा बस्नुपर्ने

ट्राफिक प्रहरी महाशाखाले मंसिर १५ गतेदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकहरुलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ । लकडाउनअघि ट्राफिक कारबाहिमा परेका चालकहरु स्वयम् बग्गीखाना गएर आफै

कोरोना संक्रमित दुई जनाको मृत्यु

नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो

महत्वकांक्षा राख्दैमा देश पूरै उत्तर फर्कंदैन
डाक्टर भट्टराईद्वारा स्थानीय पूर्वाधार बिकास साँझेदारीको चार करोड बिनियोजन (योजनाको सुची सहित)

गोरखा क्षेत्र नम्बर २ का सांसाद डाक्टर बाबुराम भट्टराईले स्थानीय पूर्वाधार बिकास सँझेदारी कार्यक्रम अन्र्तगतको चार करोड रुपैयाँ बिनियोजन गरेका छन् । बिभिन्न ३० वटा योजनामा उक्त रकम बिनियोजन गर्ने

सामुदायिक वन उपभोक्ता महासंघद्वारा ज्ञापन पत्र पेश

सामुदायिक वन उपभोक्ता महासंघ, गोरखाले वन ऐन र नियमावली अनुसार रुख कटान तथा बिक्री वितरण गर्न लगाइएको रोक फुकुवा गर्न माग गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी तथा डिभिजनल