| शनिबार, कार्तिक २८, २०८३

समाज

धान झाँट्ने विषयमा बिवाद हुँदा छोराको कुटाईबाट बाबुको मृत्यू

छोराको कुटाईबाट गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ धन्सारमा बाबुको मृत्यू भएको छ । धान झाँट्ने विषयमा बाबु छोरा बिच बिवाद हुँदा ७० वर्षिय तुलराम ढकालको ज्यान गएको हो ।४०

दलित विद्यार्थी संघको समिति बिस्तार

नेपाल दलित विद्यार्थी संघ जिल्ला कार्य समिति गोरखाले समिति बिस्तार गरेको छ । अध्यक्ष रचन परियारले मंगलवार एक बिज्ञप्ती जारी गर्दै उपाध्यक्षमा बिजय बिक र दिपेक बिक, सचिव राजु कोईराला,

आयोजना कार्यालयमा बूढीगण्डकी प्रभावितको धर्ना

राष्ट्रिष्य गौरवको रुपमा लिइएको बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित बिस्थापित धादिङ र गोरखाका स्थानीयले आयोजना कार्यालयमा आज धर्ना दिएका छन् । राष्ट्रिय सरोकार समितिको आयोजनामा आजदेखि सुरु भएको धर्ना २७ गते

नेपालमा यसरी बढ्दैछ कोरोनाबाट मृत्यु

असोजसम्म नेपालका अस्पतालका बेड भरिभाउ थिए। बिरामीले बेड नपाएरै मर्नुपर्ने अवस्था आइसकेको थियो। तर, अहिले त्यसको ठ्याकै उल्टो भएको छ। काठमाडौंका ठूला कोभिड अस्पतालमा आइसोलेसन वार्ड खाली हुँदै गएका छन्।

साउनयता मरे तीन हात्ती

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीन वटा हात्ती मरेका छन् । ती हात्ती विभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ ।  निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका

बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुटवलमा भएको सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।  बुटवलको राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९  नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४९ प

कक्षा १२ को नतिजा १५ पुसभित्र

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा महिना दिनभित्रै सार्वजनिक गर्न तयारी गरेको छ । कोरोनाका कारण रोकिएर ढिला गरी लिइएको परीक्षा मंगलबार सकिएको छ । उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र नतिजा तयारीका

स्याङ्जाका प्रहरीले हरेक दिन श्रीमतीलाई ‘आइ लभ यू’ भन्नैपर्ने!

प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटी तीन महिनाअघि  प्रहरी प्रमुख भएर स्याङ्जा गएका थिए।  गएको केही दिनपछि उनले ६० जना प्रहरी कर्मचारीलाई सामेल गराएर सोधे- तपाईंहरूमध्ये कति जनाले श्रीमतीलाई ‘आइ लभ यू’ भन्नुहुन्छ,

अमेरिकामा एक हप्ताभित्रै कोरोनाबाट १० हजारको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट  सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ।   जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण

पशुपतिमा राखियो दाउराबाट शव जलाउने मेसिन

 पशुपतिनाथ मन्दिर परिसरमा अब दाउराबाट शव जलाउन सक्ने मेसिन जडान भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको अनावरण गरेका