| शनिबार, कार्तिक २८, २०८३

समाज

वीर अस्पतालमा स्वास्थ्यकर्मीद्वारा तालाबन्दी

जोखिम भत्ता र नियमित तलबको माग गर्दै गत कार्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मी एवं कर्मचारीले अस्पतालमा तालाबन्दी गर्ने निर्णय गरेका छन् ।  आन्दोलन सुरु गरेको ४२ दिन

कोरोनाबाट विदेशमा थप ६ नेपालीको मृत्यु

कोभिड–१९ (कोरोनाभाइरस) का कारण यो साता विदेशमा थप ६ जना नेपालीको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ९९ जना पुगेको छ

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

 पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट बनेको छ । विगत एक वर्षका अवधिमा अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धिस्तर प्रदेशमै पहिलो बनेको हो ।  गण्डकी

लिगलिगकोटमा होमस्टे (फोटो फिचर)

ऐतिहासिक र धार्मिक रुपमा परिचित गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ लिगलिगकोटको खोल्ली गाउँमा होमस्टे सुरु भएको छ । अब लिगलिग पुग्ने पर्यटकलाई कहाँ बस्ने, के खाने भन्ने चिन्ता छैन

बलात्कार
चार महिनामा १६ वर्ष मुनिका १० बालिका बलात्कृत

बलात्कारबिरुद्ध कानूनमा सजायँ थप भइरहेका बेला गोरखामा बलात्कारको घटना दिनानुदिन बढिरहेको छ । साउनदेखि कात्तिक मसान्तसम्म जिल्ला प्रहरी कार्यालयमा मात्र १० बालिका बलात्कृत भएको जाहेरी दर्ता भए । ‘बलात्कारको १४

नेपालमा थप २२ वर्षीया कोरोना संक्रमितको मृत्यु

नेपालमा थप एक जना मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । महोत्तरीको बर्दिवास नगरपालिका–२ की २२

सांसद दवाडीद्वारा दुईवटा समूहलाई आर्थिक सहायता

सांसद भएवापत आफूले पाउने सेवा सुविधाबापतको रकम आफ्नै निर्वाचन क्षेत्रमा खर्च गर्ने घोषणा गरेका गण्डकी प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले शुक्रबार बारपाक सुलीकोट गाउँपालिका ४ सौरपानीको दुईवटा समूहलाई आर्थिक सहयोग प्रदान

सन्दीप लामिछानेलाई कोरोनाको संक्रमण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ। ट्विट गर्दै लामिछानेले आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका हुन् ‘मलाई कोभिड-१९ पोजेटिभ भएको जानकारी दिनु मेरो कर्तव्य

प्रसुती र सुरक्षित गर्भपतन संम्बन्धित अन्तक्रिया

गोरखा नगरपालिकाको आयोजना र आईपास नेपालको सहयोगमा प्रसुती र सुरक्षित गर्भपतन सम्ंबन्धि अन्तिक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको कार्यालयमा शुक्रवार भएको अन्तरक्रिया कार्यक्रममा गोरखा नगरपालिका भित्रका महिला सदस्यहरु

धार्चेका युवतीहरुको क्यानोनिङमा जम्ने रहर

धार्चे गाउँपालिका ५ गुम्दाकी रमिता गुरुङले क्यानोनिङको आधारभूत तालिम लिईन् । अब उनलाई थप तालिम लिएर दक्ष बन्ने रहर छ । मनास्लु पदमार्ग आसपास आफ्नै गाउँघरको खोलामा पर्यटकलाई क्यानोनिङ गराएर