
गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गर्ने अन्तिम प्रक्रियामा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसमा समकक्षीय मूल्याङ्क कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल विधिबाट मंसीर १४ देखि १६ सम्म तीनदिने कार्यक्रममा क्याम्पस संचालक समिति,

पाल्पा र स्याङजाका थप एकरएकजना कोरोना संक्रमितको उपचारको क्रममा पाल्पामा मृत्यु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका-१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका-४ का ३९ वर्षीय पुरुषको लुम्बिनी

राष्ट्रिष्य गौरवको रुपमा लिइएको बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित बिस्थापित धादिङ र गोरखाका स्थानीयले आयोजना कार्यालयमा धर्ना दिने भएका छन् । राष्ट्रिय सरोकार समितिको आयोजनामा आजदेखि २७ गतेसम्म धर्नाको कार्यक्रम तय

आर्थिक प्रशासन शाखा प्रमुखहरुको बैठक मंगलवार सम्पन्न भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखामा आयोजित छलफलमा जिल्लाका बिभिन्न कार्यालयमा कार्यरत लेखा प्रमुखहरुको उपस्थितिमा दैनिक कामकाजको शिलशिलामा देखा परेको

बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार तीन जना नाबालकलाई बाल यौन दुराचार तथा शोषण गरेको आरोपमा ती नागरिकलाई पोखराबाट पक्राउ गरिएको हो। पक्राउ
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापामा उपचारका लागि अस्पताल लैजाने क्रममा एकजना कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी

तिनधारे खानेपानी तथा सरसफाई उभोक्ता समितिका संस्थापक अध्यक्ष भरतबाबु श्रेष्ठको निधन भएको १३ औँ दिनको तीथि पारेर मंगलवार श्रद्धान्जली सभा गरिएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामकुमार

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय

सरकारले काठमाडौं उपत्यकामा कम्तिमा एक लाख जनाको ‘एन्टिजेन’ विधिबाट कोरोनाभाइरसको परीक्षण गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जिम्मा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिएको छ। महाशाखाका निर्देशक डा.

दाङको तुल्सीपुरका एकजना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । तुल्सीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । मंसिर ११ गते कोरोना