| शनिबार, कार्तिक २८, २०८३

समाज

माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जना पक्राउ

 भक्तपुरबाट काठमाडौंको रत्नपार्कतिर आउँदै गरेको माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जनालाई प्रहरीले पक्रेको छ । भक्तपुरको कौशलटारबाट मोरङ घर भएका विकास राजवंशी र सिन्धुपाल्चोकका सन्तोष लामालाई प्रहरीले पक्राउ गरेको

सांसदले बाँड्ने बजेट अधिकांश कार्यकर्ताकै पोल्टामा, ब्यक्तिगत फर्मलाई पनि बजेट

शिव उप्रेतीः गोरखाका प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुले बाँडफाँट गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अधिकांश कार्यकर्ताकै पोल्टामा जाने गरेको छ । जिल्ला समन्वय समितिबाट प्राप्त प्रतिनिधिसभाका सांसद डाक्टर

हिंसामा परेकालाई न्याय दिलाउन अधिकारकर्मीको भुमिका महत्वपूर्ण

पिडितलाई न्यायको दिलाउन अधिकारकर्मी र नागरिक अगुवाको भूमिका महत्वपुर्ण हुने गोरखामा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा र अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा

बूढीगण्डकी आयोजना कार्यालयमा दोस्रो दिन पनि धर्ना

बूढीगण्डकी आयोजना कार्यालय सिउरेनीटारमा प्रभावित बिस्थापितले बिहिवार दोस्रो दिन पनि धर्ना दिएका छन् ।मुआब्जा बितरण, पुनस्र्थापना र पुनर्बासको काम टुङ्ग्याउन माग गर्दै प्रभावित क्षेत्रका स्थानीयले बुधवारदेखि धर्ना थालेका थिए ।

स्थानीय तहको चौमासिक खर्चदर सुधारोन्मुख तर सन्तोषजनक हुन सकेन

शिब उप्रेती गोरखा नगरपालिकाले चालु आर्थिक बर्ष सम्पन्न गर्नेगरी ९९ करोड रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको थियो । बर्षको प्रथम चौमबासिक अवधि सकिँदा नगरपालिकाले कूल बजेटको २०.२३ प्रतिशत खर्च

स्वास्थ्य विभागले भन्यो- कोरोना संक्रमितले हिटर र पंखा नचलाउनू

स्वास्थ्य सेवा विभागले कोरोना संक्रमितलाई आफू कोठामा रहँदा हिटर र पंखा नचलाउन सुझाव दिएको छ।  विभागले पंखा चलाउँदा वा हिटर बाल्दा कोठाभित्र भएको हावा पुनः कोठाभित्रै घुमिरहने भन्दै त्यसो नगर्न सुझाएको हो। 

मनास्लु क्षेत्रमा अब फोरजी इन्टरनेट चल्ने

प्रसिद्ध पर्यटकीय स्थल मनास्लु क्षेत्रमा अब नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन हुने भएको छ । नेपाल टेलिकमले चुमनुब्री गाउँपालिकाको वडा नं. ३ न्याकमा, वडा नं. ४ क्वाकमा र वडा नं.

तातो बनाउन बन्द कोठामा हिटर-कोइला बाल्दा आमा छोरीको मृत्यु

सिन्धुपाल्चोक जुगल गाउँपालिका-८ का दोर्जे शेर्पा र पेम्बी शेर्पा नयाँपाटीमा किराना पसल गर्थे। गोकर्णेश्वर-२ नयाँपाटीका कुबेर पण्डितको घरको एउटा सटर र एउटा कोठा भाडामा लिएर बसिरहेका थिए। ३२ वर्षीय दोर्जे र २८

बौद्धमा आमाछोरी मृत अवस्थामा फेला, श्रीमान् अचेत

बौद्धमा एक महिला आफ्नो एक महिनाको छोरीसहित मृत अवस्थामा फेला परेकी छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् ।

आलुमा आत्मनिर्भर बनाउन साढे नौ टन बीउ वितरण

आलुमा आत्मनिर्भर बनाउन तनहुँको व्यास नगरपालिकाले जिल्लाका विभिन्न कृषक समूहलाई आलुको बीउ वितरण गरेको छ । बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले साढे नौ टन आलुको बीउ वितरण गरेको हो