
गोरखा अस्पतालमा सुत्केरी र सुत्केरीका कुरुवाप्रति चिकित्सकले गरेको दुव्र्यबहारको नेपाल विद्यार्थी संघ, गोरखाले बिरोध जनाएको छ । सुत्केरी गोरखा नगरपालिका ३ की सृष्टि बानियाँ कुँबर र उनका श्रीमान देवेन्द्रजंग कुँबरप्रति

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको म्याद सरकारले एक वर्ष थप गर्ने निर्णय गरेको छ। मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्ष थप गर्ने निर्णय गरेको

कोभिड-१९ को प्रकोप बढिरहेको छ। हाम्रो सतर्कता भने घट्दै गएको छ। जाडोको समयमा रूघा, खोकी र इन्फ्लुएन्जाजस्ता समस्या पनि देखिने भएकाले थप सतर्कता अपनाउनु पर्ने विज्ञहरूको सुझाव छ। दीर्घ रोग

गोरखा : करेण्ट लागेर एकजना सर्भेयरको निधन भएको छ । सिरानचोक गाउँपालिका ४ चोरकाटेमा शुक्रबार दिउसो साँढे चारबजे विद्युत पोलको करेण्ट लागेर हेटौँडा उपमहानगरपालिका १७ का २४ बर्षीय रोशन मगरको

शुक्रबार देशभर १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ।

पाल्पाको रामपुरमा छतबाट खसेर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका–६, बस्ने ५७ वर्षका नेत्रबहादुर हमालको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय

कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-८
तीन दशकदेखि फलामे साङ्लोमा बाँधिएका दोर्दी गाउँपालिका–९ माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको बिहीबार उद्धार गरिएको छ । उनलाई बेंसीसहरस्थित मानवसेवा आश्रममा ल्याइएको आश्रमकी संयोजक अनिता अधिकारीले बताइन् । उद्धारका क्रममा उनको शरीरमा
कोरोना भाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ। अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकामा बुधबार तीन हजार १५७ जनाको मृत्यु भएको छ। कोरोनाबाट एकैदिन मृत्यु भएकाहरूको सङ्ख्या यो अहिलेसम्मकै

जेव्राक्रसिङबाटै सडक पार गर्दै गर्दा गाडीको ठक्करबाट घाइते भएका रूपन्देही तिलोत्तमाका एक व्यक्तिको उपचारका क्रममा: मृत्यु भएको छ। गत बुधबार तिलोत्तमा वडा नम्बर २ जानकी नगरस्थित जेव्राक्रसबाट सडक पार गर्दै