
गोरखाको शहिदलखन गाउँपालिकाले नौवटा ठेक्क रद्ध गरेको छ । आईतबार बसेको गाउँ कार्यपालिकाको बैठकले पुस ९ गते प्रकाशित नौवटा सार्वजनिक निर्माण कार्यको बोलपत्र रद्ध गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय

नेपाल विद्यार्थी संघ गोरखाकाले देशका बिभिन्न ठाउँमा घटिरहेको बलात्कार, बलात्कारपछि हत्याका घटनाको छानबिन गरी दोषिलाई कडा कारवाही गर्न माग गरेको छ । गोरखा सदरमुकामको एक विद्यालयमा कक्षा १ कि चार

गोरखाको तिब्बतसँग सिमाना जोडिएको चमुनुब्री गाउँपालिकामा हेलिकप्टरबाट लगिएको कोरोना बिरुद्धको खोप ७६ जनाले लगाएका छन् । तीनवटा खोप केन्द्र रहेको चुमनुब्रीको वडा नम्बर २ लिहीमा २५ जना महिला र ७
गोरखामा एक पृथक संस्कार छ, मकै बिबाहको । विशेषगरी गोरखाको धार्चे गाउँपालिकाका विभिन्न गाउँहरु, लाप्राक,गुम्दा, लापु, उहिया, सिङ्ला, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँहरुमा मकै रोप्नुअघि मकै विहे गरिन्छ ।यो संस्कार यहाँको

गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी बालिका बलात्कृत भएकी छिन् । विद्यालयको शौचालयमा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षिय बालकलाई पक्राउ गरेको छ ।विद्यालय छुट्टी भएर

सिरानचोक गाउँपालिक ६ गाँखुको बेलडाडाबाट बाख्रा हराएका छन् । २३ गते राती खोरमा थुनिरहेको २ वटा खसी र एउटा पाठी चोरी भएको घरधनी अनिता खनालले जानकारी दिईन ।बिहान उठेर बाख्रालाई

अखिल नेपाल महिला संघ गोरखाले संसद बिघटन संविधान बिपरित भएको भन्दै बिरोध जनाएको छ । संसद पुनस्थापनाको माग राख्दै अनेमसंघ गोरखाले आईतवार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत प्रधानमन्त्री केपी
गोरखामा एकैदिन तीनवटा सवारी दुर्घटना भएको छ । गोरखा नगरपालिका ८ आहालेमा एउटा इकोभ्यानले ठक्कर दिँदा एक महिलाको मृत्यू भएको छ । गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा भएको एक सरकारी सवारीसाधन

उत्तरी गोरखाका लाप्राकमा पनि हिमपात भएको छ । गैर आबासिय नेपाली संघ (एनआरएनए) ले बनाएको गुप्सीपाखाको एकिकृत बस्तीशनिवार हिउँले ढाकेको छ । हिउँसँगै परेको पानीले चिसो बढेको स्थानीय मार्सिङ गुरुङले

उत्तरी गोरखामा शुक्रवारदेखि सुरु भएको हिमपात अझै रोकिएको छैन । चुमनुब्री गाउँपालिकाको सामागाउँ, छेकम्पार, ल्हो लगायत तिब्बत सँग सिमाना जोडिएका हिमाली क्षेत्रमा हिमपात भएको स्थानियहरुले बताएका छन् ।सामागाउँमा करिब दुई