
गोरखा अस्पतालमा कोरोना संक्रमितको लागि उपचार गर्न बनाइएको चार वेड खाली रहेको अस्पतालले जनाएको छ । छ वेड रहेको अस्पतालमा दुई जना कोरोना संक्रमित उपचाररत छन् भने दुई जना आज

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ को आधारभुत स्वास्थ्य केन्द्रलाई स्थानीयले छ थान अक्सिजन सिलिण्डर र केही सर्जिकल मास्क सहयोग गरेका छन् ।काठमाण्डौँ लगायत देशका अन्य ठाउँ र बिदेशमा बस्ने

गोरखा सदरमुकामको बसपार्कमा रहेको संगम मेडिहेल्थ क्लिनिकका संचालक संगमबाबु श्रेष्ठले पहिलो चरणको कोरोना संक्रमण फैलिएका बेला ५० जना भन्दाबढि बिरामीलाई घरघरै औषधी पु¥याईदिए । लकडाउन, निषेधाज्ञाका बेला सवारी साधन चढेर
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ६ कबिखोला भन्ने ठाउँमा एक मजदुर मृत भेटिएका छन् । सल्यान जिल्लाको उमाख गाउँपालिका वडा नम्बर ३ का ४० वर्षिय गोरखा परियार शुक्रवार दिउँसो मृत

गोरखा अस्पतालमा दुई साता भित्र १७ जना कोरोना संक्रमित भर्ना भएको अस्पतालले जनाएको छ । बैशाख १० अघि दोस्रो चरणमा संक्रमित नभेटिएको गोरखामा त्यसयता संक्रमित दुई सय ५० नाघेका छन्

शुक्रबार धार्चे गाउँपालिकाका अध्यक्ष सहित सात जना र विभिन्न ६ पालिकाका अन्य ८ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । संक्रमितमध्ये १० जना महिला र आठ जना

गोरखामा दुई सातामा दुई सय ५० भन्दाबढि कोरोना संक्रमित भएका छन् । बैशाख १० गते अघि सम्म सुन्य रहेको कोरोना संक्रमण दर दुई साता याता अहिले दुई सय ५० नाघेको

तनहुँमा बैशाख २२ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका क्रममा अटेरी गरी सवारी चलाउने एक सय ६० जनालाई प्रहरीले दुई घण्टा सडकमै होल्ड गराएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज

बिहिवार दिउँसो ग १ क ३९४ नम्बरको एम्बुलेन्स गोरखा भित्रने नाका मझुवा चेकपोष्ट नजिकै आईपुग्दा एम्बुलेन्स बेस्सरी हुँईकियो । चेकजाँचमा खटिएका सुरक्षाकर्मीलाई एम्बुलेन्समा यात्रु आएको शंका लाग्यो र रोके ।

धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङलाई कोरोना संक्रमण भएको छ । गाउँपालिकाको केन्द्र माछाखोलामा रुघाखोकी र ज्वरोका बिरामी बढेपछि केही स्थानीय सहित, जनप्रतिनिधि र कर्मचारीले पिसिआर जाँच गराएका थिए । अध्यक्ष