
जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाएको टिप्पणी गरेका छन् । भट्टराईले एक ट्विट गर्दै

विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा

‘कोरोना महामारी र निधेषज्ञाका कारण खोला, नदीमा माछा मार्न चाँही सजिलो भएको छ । पुलिसले पनि खासै चसो दिएको छैन । तर माछा चाँही खासै बिक्री भएको छैन । साँझमा

गोरखामा सोमवार दुई सय ३० जनाले दोस्रो मात्रा कोरोना खोप लगाएका छन् । गोरखा नगरपालिकाको केन्द्रमा ९३ कोभिसिल, १५ भेरोसिल, पालुङटार नगरपालिकामा ५० कोभिसिल, १८ भेरोसिल र सिरानचोक गाउँपालिकाको थालाजुङमा

गोरखा गुरुङ समाज यूकेले भच्चेक स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । अजिरकोट घर भई हाल यूके बस्दै आएका शेरबहादुर गुरुङको पहलमा गोरखा गुरुङ समाज युकेका अध्यक्ष मीनबहादुर गुरुङ

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) गोरखाले जेठ २५ गतेसम्म निषेधाज्ञा थपेको छ । तर निषेधाज्ञा थपिएपछि आईतवार र सोमवार भने अन्य दिनको तुलनामा गोरखा सदरमुकाममा चहलपहल बढेको छ

बारपाकमा एकसय ३० जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार, शनिबार र आइतबार संकलन गरिएको स्वावको परीक्षण गर्दा एकसय ३० जनामा कोरोना पोजेटिभ देखिएको बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टले

राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपमानीत गर्नेलाई कारवाही गर्न अखिल नेपाल महिला संघले माग गरेको छ ।पटक–पटक एक जना महिला राष्ट्र प्रमुख माथि अमर्यादित र अपमानजन शव्द प्रयोग भएको भन्दै अनेमसंघ गोरखाले

गोरखामा आईतवार एकसय ९० जनाले दोस्रो डोज खोप लगाएका छन् । गोरखा नगरपालिका र शहीदलखन गाउँपालिकामा गरी ७२ जनाले भेरोसिल र एकसय १८ जनाले कोभिसिल खोप लगाएका हुन् ।गोरखा नगरपालिकाको

गाउँभरि बिरामी र मृत्यू हुनेको संख्या दिनहूँ बढेपछि स्वास्थ्य परीक्षण र उपचार गर्न बारपाक पुगेको स्वास्थ्य टोली फर्किएको छ । प्रदेशको, जिल्लाको र पालिकाको स्वास्थ्यटोली तीनदिनसम्म पिसिआर तथा एण्टिजेनमार्फत कोरोना