
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले पाँच प्रकारका चामल २० प्रतिशत छुटमा बिक्री सुरु गरेको छ । सोना मन्सुली, स्टिम जिरा मसिनो, स्टिम सोना चामल, अरुवा मध्यम

गोरखाको शहीलखन गाउँपालिकामा मंगलवार एक सय ७३ जनाले भेरोसिल खोप लगाएका छन् । एक सय चार महिला र ६९ जना पूरुषले खोप लगाएका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।

नेपाली कांग्रेसका गोरखा जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले अक्सिजन कन्सनट्रेटर र मास्क बितरण गरेका छन् । सचिव न्यौपानेले गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना, अजिरकोट गाउँपालिका अध्यक्ष फडिन्द्र धिताल र सिरानचोक गाउँपालिका

गोरखा अस्पताल र गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन सेन्टरमा लायन्स क्लव अफ गोरखाले चार थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ । मंगलवार एक कार्यक्रमका बिच लायन्स क्लव अफ गोरखाका पदाधिकारीले

गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका बीच झण्डै साढे ६ अर्ब रुपैयाँ बराबरको औषधिजन्य वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । सोही तथ्याङ्कलाई लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले

२५ जेठ, गोरखा । ६० देखि ६४ वर्ष उमेर समूहका लागि देशभर मंगलबारदेखि कोरोना भाइरसको खोप अभियान सुरु भए पनि गोरखाको एउटा स्थानीय तहमा मात्र खोप कार्यक्रम सञ्चालन भएको छ

काठमाडौँको सानो भ¥याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित

चालू शैक्षिक सत्रमा विद्यालय तहका चारवटा कक्षामा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुँदै छ । कक्षा २, ३, ६ र १२ मा यस पटक नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको

जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ। जर्मन सरकारले पठाएको स्वास्थ्य सामग्री मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विमान स्थलमा आयोजित एक कार्यक्रमबीच