
कोभिड–१९ को भाइरसबाट संक्रमित सुनचाँदी व्यवसायीहरुलाई स्वास्थ्य उपचारमा सहजीकरण गर्ने उद्देश्यले नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशले हेल्प डेस्क गठन गरेको छ । चन्द्र किशोर गौतमको संयोजकत्वमा १०१ सदस्यीय हेल्प

‘जुरायो’ नामक संस्थाले गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन केन्द्र सहित जिल्ला भित्रका ९४ वडामा स्वास्थ्य सामग्री बितरण गरेको छ । बिहिवार उद्योग बाणिज्य संघ गोरखाको भबनमा नगरपालिकाले संचालन गरेको आइशोलेसन

वैदेशिक रोजगारीमा जानेहरुको लागि दिइने अभिमुखीकरण तालिम स्वास्थ्य मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । सरकारले कतार लगायत टर्की र चीनको लागि अन्तर्राष्ट्रिय उडान सुरुगरेसँगै

बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका साथ

केन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित

अमेरिकाले फाइजर-बायोएनटेकले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको ५० करोड डोज खोप विश्वका एक सय मुलुकमा वितरण गर्ने भएको छ । अमेरिकाले सय मुलुकमा ५० करोड डोज खोप वितरणको लागि

रोटरी क्लव अफ गोरखाले गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन सेन्टरका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।झुल, ब्रस, साबुन लगायत सरसफाईको ५० सेट सामग्री सहयोग गरिएको रोटरी क्लव अफ गोरखाका

गोरखा । गाेरखामा बैंकर्स क्लब गठन भएकाे छ । गाेरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकामा सञ्चालित बैंकका शाखा प्रमुखहरुकाे भर्चुअल भेलाले द बैंकर्स क्लब गोरखा गठन गरेकाे हाे । मंगलबार

राधा पौडेल फाउण्डेसनले गोरखाका विभिन्न स्थानीय तहमा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बुधबार गोरखा सिरानचोकको जौवारी प्राथामिक स्वास्थ्य केन्द्र, भिमसेन थापा गाउपालिकाको अश्र्राङ कोभिड अस्पताल र खान्चोक स्वास्थ्य चौकीलाई

गोरखाको शहीलखन गाउँपालिकामा मंगलवार र बुधवार तीन सय ६० जनाले भेरोसिल खोप लगाएका छन् । मंगलवार र बुधवार ६२ देखि ६४ वर्ष उमेर समुहका मानिसलाई खोप लगाइएको गाउँपालिका स्वास्थ्य शाखाका