| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य मापदण्ड अपनाएर मात्रै अभिमुखीकरण तालिम संचालन गर्नु : वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगारीमा जानेहरुको लागि दिइने अभिमुखीकरण तालिम स्वास्थ्य मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

सरकारले कतार लगायत टर्की र चीनको लागि अन्तर्राष्ट्रिय उडान सुरुगरेसँगै वैदेशिक रोजगारीमा जानेहरुको लागि स्वास्थ्य मापदण्ड अपनाएर मात्रै तालिम दिन अभिमुखीकरण तालिम प्रदायक संस्थालाई विभागले आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्