| शुक्रबार, कार्तिक २७, २०८३

समाज

काङ्ग्रेस केन्द्रीय सदस्य पाण्डेद्वारा २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्दराज पाण्डेले गोरखाको अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका लागी ११ थान अक्सिजन कन्सनटे्रटर प्रदान गरेका छन् । अजिरकोट गाउँपालिकाको नौ वटा स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरुलाई

उपत्यकामा निषेधाज्ञा १५ दिनसम्म थप्ने तयारी, आज सीडीओहरूको बैठक बस्दै

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि अरू १५ दिनसम्म थप्ने तयारी गरिएको छ। आज तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक दिउँसो २ बजे बस्दै छ।

एक वर्षमा दोब्बर भयो खाने तेलको मूल्य, के हो कारण?

कोरोना महामारी सुरू भएपछि उपभोक्ता बजार मूल्य आकासिएको छ। सरकारी निकायले गरेको अनुगमनमा पनि अत्यावश्यक वस्तुको बजार भाउ बढेको पाइएको हो। यसमध्ये सबभन्दा चर्चा अहिले खाने तेलको मूल्य वृद्धिको भइरहेको छ।  २०७६

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि

गोरखाका स्वास्थ्य संस्थाहरु कोरोनाका कारण संवृद्ध बन्दै

कोरोना महामारीका कारण मानव सभ्यतामाथि नै ठूलो चुनौति छ । तर कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने नेपाली उखानझैँ कोरोना महामारीबाट पनि केही सकारात्मक उपलब्धी हाँसिल भएका छन् ।

गोरखाका स्वास्थ्य संस्थाहरु कोरोनाका कारण संवृद्ध बन्दै

कोरोना महामारीका कारण मानव सभ्यतामाथि नै ठूलो चुनौति छ । तर कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने नेपाली उखानझैँ कोरोना महामारीबाट पनि केही सकारात्मक उपलब्धी हाँसिल भएका छन् ।

वडा सदस्य केसीको पहलमा आँबुखैरेनी गाउँपालिकालाई स्वास्थ्य सामाग्री

वडा सदस्य दिनेश के सीको पहलमा आँबुखैरेनी गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । अन्य मुलुकबाट स्वास्थ्य मन्त्रालयको लागि अनुदानमा प्राप्त विभिन्न स्वास्थ्य सामाग्री वडा नं. ३ का वडा

पालुङ्टारबाट दुई जनालाई मानव सेवा आश्रमद्वारा उद्धार

मानव सेवा आश्रम गोरखाले पालुङ्टार नगरपालिकाबाट दुई जनालाई उद्धार गरेको छ । वडा नं. १ का एक बालक र वडा नं. ६ बाट एक महिलालाई उद्धार गरिएको आश्रमले जनाएको छ

एन्टिजेन टेष्ट : दैनिक केही हजार होइन, हजारौं गरौं

कोरोना संक्रमण गाउँतिर बढेपछि सरकारले कोभिड–१९ को परीक्षणका लागि एन्टिजेनको सहारा लियो । पीसीआर परीक्षण गर्ने प्रयोगशाला शहर केन्द्रित छन् । संक्रमण गाउँगाउँमा फैलिएकाले महामारी रोकथाम तथा नियन्त्रणका लागि एन्टिजेन

सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण

शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाजिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । राति झण्डै साढे ११ बजेतिर शाहीको समूहमाथि  आक्रमण भएको प्रहरीले बताएको छ ।