
गोरखाको धार्चे गाउँपालिका ५ सिङ्लामा चारवटा घर पहिरोले बगाएको छ । साँईला गुरुङ, सुकबहादुर गुरुङ, नाग्ङे, कान्छालाल गुरुङकको घर पहिरोले बगाएको वडा अध्यक्ष तुलसिं गुरुङले बताए । उनीहरु अहिले छिमेकीको

गोरखाको आरुघाट गाउँपालिकाको सोती बजार जोखिममा परेको छ । बूढीगण्डकीले बजारक्षेत्रको घर कटान गर्न थालेपछि जोखिम बढेको स्थानीय सपना गुरुङले बताईन ।‘पानी रोकिएको छैन, नदी बढेको छ, ग्याबिन जाली भन्दामाथिबाट

टेलिसिरियल ‘हल्का रमाईलो’ र ‘जुठे’ टीमले गोरखा जिल्लामा ६६ घरपरिवारलाई राहत वितरण गरेको छ । यो टीमले गोरखा गण्डकी गाउँपालिका –१ बुटारका परियार र सुनार ५० घरपरिवार तथा चेपाङ, नेवार

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले किसानलाई बोका र पाठी बितरण गरेको छ । २७ जना किसानलाई निशुल्क पाठी बितरण गरिएको र २३ जनालाई उन्नत जातको ब्याड बोका २५ प्रतिशत किसानको लागत

अबिरल बर्षापछिको बूढीगण्डकीको बाढीले बस्ती बगाएपछि चुमनुब्री गाउँपालिका ३ सल्लेरीका बासिन्दाहरु बुधबार दिनभर थातथलो छाड्न व्यस्त छन् । बाटोमुनिका नौ घरका बासिन्दाले घर खालि गरेर गाउँमाथिका पखेरामा गएर बसेका स्थानीय

दरौँदी नदीमा आएको बाढीले ग १ क ४१९३ नमबरको (जेसिभी) ब्याकुलोडर बगाएको छ । मध्येपहाडी लोकमार्गको नयाँ साँघु खण्डमा ग्राबेल उठाउन प्रयोग गरिएको जेसिभी गएराती बगाएको हो । ब्याकुलोडर बाढीले

अबिरल बर्षापछिको बाढी र पहिरोले गोरखाका गाउँबस्ती जाने पदमार्ग तथा सडक अबरुद्ध भएका छन् । दरौँदी नदीमा आएको बाढीले बारपाक सडक बगाएको छ । बारपाक सुलीकोट गाउँपालिका ४ झोलुङ्गेको पक्कीपुल

लगातारको वर्षातपछि दरौँदी नदीमा आएको बाढीले बारपाक सडक अवरुद्ध भएको छ । बालुवा र राङरुङको बिचमा पर्ने झरना नजिकै बाढीले ९० मिटर सडक कटान गरेको डिएसपी प्रकाश दाहालले बताए ।

पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई कोभिड १९ खोपको माग गर्दै गोरखाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । पूर्वी गण्डक पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष सित्तलकाजी मास्केले गोरखाका प्रजिअ शालिग्राम

जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको