
गोरखाको कटुञ्जेमा खोलाले बगाउँदा बर्दियाका एक पुरुष बेपत्ता भएका छन् । आरुघाट गाउँपालिका २ साबिक मान्बुको कटुञ्जे जाने क्रममा स्थानीय ठोट्नेरी खोलाको बाढिले बगाउँदा बर्दियाका ३८ बर्षीय गोविन्द चौधरी बेपत्ता

गोरखाको धार्चे गाउँपालिकाले विद्युत नपुगेको घरहरुमा सोलार र सुधारिएको चुल्हो बितरण गरेको छ । गाउँपालिका भित्र केन्द्रिय प्रशारण लाईन नपुगेको वडा नम्बर ४ र ७ को ठाटी र क्यूलुमचेतका २३

यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी साउन १५ भित्र आउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गर्ने

आज (आइतबार) बाट मनसुन देशभरि फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको चौथो विशेष मौसम बुलेटिनअनुसार जेठ २८ गते पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन आजबाट देशैभर फैलिएको हो। यस

निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा काठमाडौं प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ । त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई जारी निषेधाज्ञामा होटल खोलेको भन्दै ४ लाख रुपैयाँ जरिवाना तिराइएको हो

यो वर्ष समयमै मनसुन सक्रिय हुन थालेपछि राजधानी वरपरका काँठ क्षेत्रमा रोपाइँको चटारो शुरु भएको छ ।कोरोनाका कारण बाहिरबाट आउने कामदारको अभाव भए पनि किसानले धान रोप्न शुरु गरेका हुन

३१ जेठ, गोरखा । २०४२ सालमा चितवनबाट बिरुवा ल्याएर लिची खेती शुरु गरेका पालुङटार नगरपालिका-७ च्याङ्लीका भोज बहादुर गुरुङको बारीमा अहिले साना ठूला गरी करिब ६० बोट छन् । सबै

गोरखाको लिची ब्लक भनेर चिनिने पालुङटार नगरपालिकामा यतिबेला लिची बिक्री गर्ने सिजन सुरु भएको छ । नगरपालिकाको वडा नं. ६ पौवाटार, खत्रीटार, वडा नं. ७ को बिरुवाटार लगायतका सबै क्षेत्र,

गोरखाको शहिद लखन गाउँपालिका ७ स्थित बुंकोट स्वास्थ्य चौकीलाई ‘वाईन टु वाटर नेपाल’ले स्वास्थ्य समाग्री प्रदान गरेको छ । ‘वाईन टु वाटर नेपाल काठमाडौ’ ले शैली चित्रकारको समन्वयमा आइतबार स्वास्थ्य

कोरोनाको चपेटामा परेको बारपाकमा अक्सिजन प्लाण्ट निर्माण भइरहेको छ । दुई, तीन दिनभित्रै सञ्चालनमा आउने गरी प्लाण्ट जडानको काम भइरहेको स्थानीय वीरबहादुर घलेले जानकारी दिए । बारपाक स्वास्थ्यचौकी नजिकै रहेको