| शुक्रबार, कार्तिक २७, २०८३

समाज

कोभिडका कारण समस्यामा परेका काठमाण्डौँ बस्ने चुमनुब्रीबासीलाई राहत बितरण

कोरोनाका कारण रोजगारी गुमाएका र अध्ययनका शिलशिलामा काठमाण्डौँ बस्दै आएका गोरखाको चुमनुब्री गाउँपालिकाबासीलाई राहत बितरण गरिएको छ । गोरखाको आरुघाट गाउँपालिका आरुपोखरी घर भएका नेपाली कांग्रेसका महासमिति सदस्य प्रेम खत्रीले

गोरखामा निषेधाज्ञा एक साता थपियो

गोरखामा निषेधाज्ञा एक साता थपिएको छ । गोरखामा गत बैशाख २२ गतेदेखि गोरखामा निषेधाज्ञा सुरु भएको थियो । डिसिसिएमसीको बैठकले गोरखामा सक्रिय संक्रमितको संख्या सात सय हाराहारी रहेको र केही

बिरामी श्रीमानको मृत्युपछि अस्पतालमै आत्महत्या

ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् । म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै

कोरोनाको केही डर नमानी मानो रोपेर मुरी फलाइँदै (फोटो फिचर)

कैलालीका किसान खेतीपातीको काममा व्यस्त हुन थालेका छन् । मनसुनी वर्षासँगै उनीहरु रोपाइँमा व्यस्त हुन थालेका हुन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका क्रममा दुई महिनासम्म घरभित्र

ढुंगा, गिट्टी, बालुवासँग राजनीतिको गुप्त साइनो

 २०७३ सालदेखि मापदण्ड पूरा गर्न नसकेर ६०० भन्दा बढी क्रसर उद्योग दर्ता नवीकरण भएका छैनन्, र पनि धमाधम चलिरहेकै छन् । यी बाहेक कति क्रसर कतै पनि दर्ता नै नभई

आज देखि मौसममा केही सुधार, केही दिन निरन्तर ठूलो पानी पर्ने सम्भावना कम

आज मौसममा केही सुधार भएको छ । मनसुनी प्रणाली नेपाल भित्रिएसँगै देशभर पानी पर्न थालेकोमा आज मौसममा केही सुधार देखिएको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । अहिले वाग्मती, गण्डकी, लुम्बिनी,

गोरखामा पुस्तक पसल नखुल्दा विद्यार्थीले नयाँ कक्षाको किताब पाएनन्

गोरखाका विद्यालयहरुले विद्यार्थी भर्ना सुरु गरेका छन् । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि यस वर्षको शैक्षिक सत्र संचालन गर्ने निर्णय सहित परिपत्र गरेको थियो । गोरखामा विद्यालय

नागरिक समाज नयाँ साँघुद्वारा २३ घरधुरीलाई खाद्यान्न सहयोग

नागरिक समाज नयाँ साँघुले २३ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । प्रदिप्ता परियार र पुरुषोत्तम राणाले पठाएको सहयोगबाट ति परिवारलाई खाद्यान्न सहयोग गरिएको नागरिक समाज नायाँ साँघुले जनाएको छ ।

खोप, राहत तथा उद्धारमा अपाङ्गता भएको व्यक्तिलाई प्राथमिकता दिन माग

खोप, राहत तथा उद्धारमा अपाङ्गता भएको व्यक्तिलाई प्राथमिकता दिन माग गरिएको छ । एकिकरण नेपाल गोरखा, गोरखा नेत्रहिन संघ,अपाङ्ग महिला संघ लगायत जिल्लामा अपाङ्गताको क्षेत्रमा कार्यरत संस्थाहरु उक्त विषयमा प्रमुख

गुड नेवर्स र पद्धतिद्वारा गोरखा अस्पताललाई मेडिकल सामग्री सहयोग

गुड नेवर्स इन्टरनेशनल नेपाल र पद्धति बिकास सेवा केन्द्रले गोरखा अस्पताललाई स्वास्थ्य मेडिकल स्वास्थ्य सामग्री सहयोग गरेको छ । तीन लाख २१ हजार रुपैयाँ बरावरको सामग्री सहयोग गरिएको गुड नेवर्स