
गोरखाको निजी आवास पुनर्निर्माणमा सहजिकरण गरिरहेको भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गोरखा र पालुङ्गटार तथा धार्चे, गण्डकी, अजिरकोट, आरुघाट, सिरानचोक

गोरखाको सिरानचोक गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ५६ करोड ९७ लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ । चालु तर्फ ८ करोड ८७ लाख र गाउँपालिकाको सार्वजनीक बिकास र

तनहुँमा भतिजीलाई जबरजस्ती करणी गरेको आरोपमा काका पक्राउ परेका छन्। पक्राउ पर्नेमा व्यास नगरपालिका—९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ। पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको आरोपमा उनलाई पक्राउ

तनहुँमा भतिजीलाई जबरजस्ती करणी गरेको आरोपमा काका पक्राउ परेका छन्। पक्राउ पर्नेमा व्यास नगरपालिका—९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ। पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको आरोपमा उनलाई पक्राउ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोभिड-१९ विरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । पोखरा महानगरपालिकाको ९ औं नगरसभामा बिहीबार उनले नागरिकको जीवन जोगाउन र उनीहरुको

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७८\७९ का लागि एक अर्व पाँच करोडको बजेट बिनियोजन गरेको छ । बिहिवार भएको आठौँ नगरसभा मार्फत उपमेयर बिनाकुमारी श्रेष्ठले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।नगरपालिकाको

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै

चुमनुब्री गाउँपालिका ३ जगत बगरका तीन घरमा बूढीगण्डकी पसेको छ । बुधबार रातीदेखि आएको अबिरल बर्षापछिको बाढी त्यहाँका तीन घरमा पसेको स्थानीय कुशल घलेले जानकारी दिए । ‘नदी बढिरहेको छ

एकसाताअघि बिग्रिएको बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीस्थित नेपाल टेलिकमको टावर मर्मत नहुँदा त्यस भेगका मोवाईल प्रयोगकर्तालाई समस्या भएको छ ।जेठ ३ गते बर्सातसँगैको चट्याङपछि बिग्रिएको टावर अहिलेसम्म मर्मत नभएको स्थानीय

गोरखाका छ वटा स्थानीय तहले आज नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७८÷७९ को बजेट ल्याउँदैछन् । असार १० गतेभित्र आउँदो वर्षको नीति कार्यक्रम बजेट ल्याउनुपर्ने प्राबधान छ ।आज नीति,