| शुक्रबार, कार्तिक २७, २०८३

समाज

कोलस्वाँराका कोरोना पीडितलाई तमु समाज मलेसियाबाट राहत प्रदान

कोरोना महामारी र त्यसबाट उत्पन्न समस्याका कारण पीडित बनेका गोरखाको बारपाक सुलीकोट गाउँपालिका ४ कोलस्वाँराबासीलाई तमु समाज मलेसियाले राहत सामग्री प्रदान गरेको छ । समाजका अध्यक्ष समीर गुरुङले सञ्चालन गरेको

गोरखामा बाँदर फकाउन जंगलमै फलफुल

बाँदरले खेतीबाली खाएर हैरान बनाएपछि गोरखाको पालुङटार नगरपालिका ९ का किसानले बाँदरका लागि जंगलमा फलफुल लगाइदिएका छन् । तरकारी फलफुल, बारीमा रहेको मकै घरमै आएर थन्काएको खेतीबाली बाँदरले खाएर हैरान

फिलिममा टेलिफोन सञ्चालनमा

चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम लगायत आसपासमा बिगत १० दिनदेखि अबरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । गत जेठ २ गतेदेखि अबरुद्ध रहेको स्काइ प्रविधिको मोबाइल सेवा शुक्रबारबाट सञ्चालनमा आएको चुमनुब्री

साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. ढकाल नियुक्त

गोरखा जिल्लामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि.को स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् । तत्कालिन कसमस डेभलपमेण्ट बैंकका अध्यक्ष डा.ढकाललाई वित्तीय संस्थाको असार ११ गते

हर्मीमा पार्क बनाउने योजना, चिटिक्क बन्यो पोखरी

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ३ हर्मीमा पार्क बनाउने योजनामा स्थानीय अग्रसर भएका छन् । डिभिजन बन कार्यालय गोरखाको सहयोगमा पार्कमा पूर्वाधार निर्माणको काम सुरु भएको छ ।बरालबोट भिमसेन क्षेत्र

हामी निरन्तर प्रकाशनमा छौँ ।

हामी निरन्तर प्रकाशनमा छौँ । हामीलाई www.daraundi.com मा पनि पढ्न सक्नुहुनेछ । यस पत्रिका अथवा अनलाइनमा समाचार, लेखरचना, सूचना, विज्ञापन प्रकाशन गर्नुपरेमा ९८५६०४०८९७ मा सम्पर्क गर्नुहोला ।

गोरखामा अझै १६ वर्षमै बच्चा जन्माउँछन् किशोरी

बिहेवारी २० वर्ष पारी भनिन्छ। कानुनले पनि २० वर्ष अगाबै बिहे गर्न बर्जित गरेको छ। उमेर नपुग्दै बिहे गरेका बेहुला, बेहुली, परिवारका सदस्यले कतिपय ठाउँमा कानुनी कारवाही पनि भोगेका छन्।

स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि

 कोभिड-१९ का कारण करिब २१ महिनादेखि परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा

गोरखामा केही खुकुलो गरी निषेधाज्ञा एक साता थपियो

गोरखामा निषेधाज्ञा एक साता लम्बिएको छ । यस अघि असार १२ गते शनिवार सम्मलाई लागु गरिएको निषेधाज्ञा असार १९ गते सम्म थप गरिएको हो । दैनिक उपभोग्य खाद्यान्न, फलफुल, दुध

चुमनुब्री प्रवेश गर्ने जगतको गेट बाढीले बगायो, तीन घर उच्च जोखिममा

गोरखाको चुमनुब्री गाउँपालिका प्रवेश गर्ने वडा नम्बर ३ जगतको गाएँपालिका प्रवेश गेट बाढीले बगाएको छ । लगातारको वर्षातपछि आएको बाढीले आज गेट बगाएको र तीन घर उच्च जोखिममा रहेको स्थानीय