
बसको ठक्करबाट आमाालाई घर पठाएर फर्केकी गोरखाकी एक युवतीको मृत्यु भएको छ । काठमाण्डौंको बालाजुमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकमा सवार गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका ८ बोर्लाङ्ग भदुवारथोककी २४ बर्षिय

नेपालमा कोरोना खोपको तेस्रो चरणको ट्रायलका लागि बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना विरुद्धको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिएको हो । नेपाल स्वास्थ्य

सुन तोलामा छ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलाको ९१ हजार कायम भएको जनाएको छ । हिजो चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको ९०

गोरखा सदरमुकाम भएर ग्रामीण भेग जाने अस्पतालमार्ग(बराह(फिनाम सडक खण्डमा निर्माण ब्यवशायीको लापर्वाहीले पैदलयात्रीले सास्ती खेप्नु परेको छ । २०७७ भदौ २४ गते पक्की नाली सहित कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको

चुमनुब्री गाउँपालिका वडा नं. ३ सल्लेरीका ६० बर्षीय थर्पती गुरुङको अहिले पालमुनि बास छ । गत बुधबार बेलुकी सातबजे बूढीगण्डकीको भेलले भएको एउटा घर बढारेर लगिदिएपछि उनको बिल्लीबाठ भएको हो

जिल्ला प्रहरी कार्यालय गोरखाले पालुङटार ठाँटीपोखरी प्रहरी चौकीका प्रहरी निरीक्षक सोमदास ढकाललाई पुरस्कृत गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत प्रहरी मध्ये हरेक महिना एक जनालाई ‘वेस्ट पुलिस

गोरखा नगरपालिका ६ हरमटारीको महादेवबारी टोलमा निर्माण गर्न लागिएको बहुउद्देश्यीय भवनको सोमबार सिलान्यास गरिएको छ । महादेवबारी टोल विकास संस्थाको अगुवाइमा निर्माण हुन लागेको भवनको गोरखा नगरपालिकाकी उपमेयर विनाकुमारी श्रेष्ठले

साताको पहिलो दिन उच्च अंकले घटेको सेयर कारोबार कारोबार मापक नेप्से परिसूचक दोस्रो दिन पनि उच्च अंकले गिरावट आएको छ । ७१ दशमलव ०६ अंकले घटेर २ हजार ८ सय

गोरखा जिल्लाको सिरानचोक गाउँपालिका, भिमसेन थापा गाउँपालिका, शहीदलखन गाउँपालिका र गण्डकी गाउँपालिका गरि चार ओटा गाउँपालिकालाई आइसोलेशन सेन्टर व्यवस्थापनमा सहयोग पु¥याउन स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोरोना संक्रमण न्यूनिकरण,

देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी