
गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको छ । साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ । सोमबारदेखि

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि

प्रहरीले चितवनबाट झन्डै एक किलो कोकिनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका-५ का सुरज गुरुङ छन्। लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले गुरुङलाई चितवनबाट आइतबार पक्राउ गरेको हो।

भच्चेक मिलन समाजले नेपाल शिक्षक संघ गोरखाका पूर्व अध्यक्ष बिजयप्रसाद अधिकारीलाई सम्मान गरेको छ । गुरु पूर्णिमाको अवसरमा समाजले एक कार्यक्रमका बिच ज्ञानज्योती मावि अजिरकोटका पूर्व प्रधानाध्यापक अधिरकाीलाई जिल्ला समन्वय

लागूऔषध कोरोवारमा संलग्न गोरखाका एक टोलीलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो काठमाण्डौंले लागूऔषध कोरोवार ‘नाईके’ गोरखाका सुरज गुरुङसहितको गिरोहलाई पक्राउ गरेको हो । चितवनबाट

गोरखाको धार्चे गाउँपालिकामा साउन १७ गतेबाट विद्यालय खुल्ने भएको छ । कोभिड १९ को महामारीको बिच लामो समयदेखि बन्द विद्यालय खोल्न गाउँपालिकाले निर्देशन गरेको हो । प्रमुख प्रशासकिय अधिकृत रामबहादुर

बूढीगण्डकी आयोजना छिटो निर्माण गर्न र त्यहाँबाट बिस्थापित प्रभावित जनतालाई पुनस्र्थापनाको उचित ब्यवस्था गर्न नेपाली काग्रेस गोरखाले माग गरेको छ । कांग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेर डुबान क्षेत्रमा परेको

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मन्त्रिपरिषद विस्तारका क्रममा गण्डकी प्रदेशमा दलित समुदायप्रति अपमान भएको बताएका छन् । शुक्रबार मन्त्रिपरिषद विस्तारका क्रममा सांसद डोबाटे विश्वकर्मा मन्त्री हुने पक्का भए

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ। निगमको वाइडबडी ए ३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव