| शुक्रबार, कार्तिक २७, २०८३

समाज

थप ३,८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना

कक्षा १२ को परीक्षाअघि विद्यार्थीलाई खोप दिन सुझाव

संसदको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ । कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ । ‘४ लाख

गोरखा अस्पतालमा कोभिडका बिरामीको संख्या बढ्दै

गोरखा अस्पतालमा दिनानुदिन कोरोनाका बिरामी बढ्दैछन् । कोभिड १९ का बिरामी कुनैदिन भर्ना दर सुन्य भएकोमा अहिले दैनिक पाँच जना भन्दा धेरै हुने गरेको अस्पतालले जानकारी दिएको छ ।बिगत एक

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले

केश मुण्डन गरेर आमाको काजक्रियामा गोर्खाली छोरीहरु (फोटोहरु सहित)

अन्तिम संस्कार र काजक्रियाका लागि छोरा पाउनै पर्छ भन्ने परम्परागत मान्यतालाई क्रमभंग गर्दै कोभिड १९ बाट आमाको मृत्यू भएपछि गोरखा नगरपालिका १३ देउरालीमा तीन दिदीबहिनीले आमाको काजक्रिया गरेका छन् ।

शहिदलखन, आरुघाट, भिमसेन, पालुङटार र गोरखा नगरपालिकामा ५० भन्दाबढि सक्रिय संक्रमित

गोरखामा कोरोनाको सक्रिय संक्रमित सबैभन्दा धेरै शहिदलखन गाउँपालिकामा ९३ र आरुघाट गाउँपालिकामा ७८ जना छन् । पालुङटार नगरपालिकामा ७६, गोरखा नगरपालिकामा ६३, भिमसेन थापामा ५१, गण्डकीमा ४१ जना सक्रिय संक्रमित

गोरखामा ४४१ जना सक्रिय संक्रमित, १३४ जनाको रिपोर्ट आउन बाँकी

गोरखामा चार सय ४१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । मंगलवार सम्म एक सय ३४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । कोभिड अस्पतालमा उपचाररत जिल्लाभरी

गोरखा नगरपालिकाद्वारा कुमाल जातीलाई पोसाक वितरण

गोरखा नगरपालिका वडा नं ३ मा बसोबास गर्दै आएका कुमाल जातीका स्थानियहरुलाई पोसाक बितरण गरिएको छ । ४३ जनालाई मंगलवार एक कार्यक्रमका बिच नगरउपप्रमुख बिनाकुमारी श्रेष्ठले पोषाक वितरण गरेकी हुन्

एकैदिन ३ हजार ८९९ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा

बालिकालाई बलात्कार गरी फरार भएको युवक पक्राउ

चितवनको माडीमा बालिका बलात्कार गरी फरार भएका एक युवक पक्राउ परेका छन् ।सोमबार दिउँसो माडी नगरपालिका वडा नं. १ निवासी ११ बर्षीया बालिकालाई बलात्कार गरी फरार भएका भारत आसाम निवासी