
आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज एक सय

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पूरा भएको छ । यसबीचमा हत्याको अनुसन्धानका लागि बिभिन्न समिति गठनदेखि दवाव दिइए पनि सत्यतथ्य खुल्न सकेको छैन । जिल्ला

चितवनको चितवन मेडिकल कलेजमा विगत पाँच वर्षदेखि रोकिएको कार्डियो थोरासिस् भास्कुलर सर्जरी पुनः शुरु भएको छ । प्रा.डा. भगवान कोइरालाको टिमले यसअघि कलेजमा ओपन हर्ट सर्जरी गरे पनि त्यसले निरन्तरता

सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने

पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा

राष्ट्रिय विभूती भिमसेन थापाको २४६ औँ जन्मजयन्तीको अवसरमा शनिवार गोरखा नगरपालिका ४ भिमसेन पार्कमा कार्यक्रम गरिएको छ । वडा नम्बर ४ को आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले भिमसेन थापाको स्मृतीमा उनको

सवस्टेशनको ट्रान्सफर्मर जलेपछि गोरखामा केही दिन बिजुली बत्ती अवरुद्ध हुने भएको छ । गोरखा बितरण केन्द्रमा रहेको ६\८ एमभिए क्षमताका ट्रान्फर्मर शनिवार बिहान जलेपछि बिजुली अवरुद्ध भएको बितरण केन्द्रका प्रमुख

नयाँ प्रधानमन्त्रीले सपथ ग्रहण गरेलगत्तै भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेकोप्रति राष्ट्रिय भूमि अधिकार मञ्चले बिरोध जनाएको छ । मञ्चले गोरखा लगायत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
धादिङमा कोभिड-१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन । धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको

शुक्रबारदेखि लामा तथा छोटा दुरीका सम्पूर्ण सार्वजनिक यातायातहरू पूर्ण रुपमा सञ्चालनमा आएका छन् । शुक्रबार राजधानीमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका जिल्ला प्रमुख (सीडीओ) कालीप्रसाद पराजुली, महानगरीय प्रहरी परिसर, टेकुका प्रहरी