| शुक्रबार, कार्तिक २७, २०८३

समाज

हिमचितुवाले डेढ दर्जन खच्चड र घोँडा मार्यो

लोपोन्मुख प्रजातिको मानिने हिमचितुवाले उत्तरी गोरखाको चुम्चेतमा डेढ दर्जन खच्चड र घोँडा मारेको छ । चुमनुब्री गाउँपालिका ६ चुम्चेत गाउँको लेकमा चर्नका लागि छाडिएका १६ वटा खच्चड र एउटा घोँडा

गोरखा अदालतले फरार रहेकाबाट रु १४ करोड ८५ लाख असुल्न बाँकी

गोरखा जिल्ला अदालतले मुद्धा फैसला भएर फरार रहेका बिभिन्न मुद्धाका अभियुक्तहरुबाट १४ करोड ८५ लाख असुलउपर गर्न बाँकी छ । जिल्ला अन्याधिश दिनबन्ध बरालका अनुसार१७ करोड सात लाख रहेको जरिवाना

चितवनमा २४ सम्म थपियो निषेधाज्ञा, एउटा कोठामा २५ जना परीक्षार्थी राखेर परीक्षा संचालन गर्न

 चितवनमा जारी निषेधाज्ञा १० दिन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले निषेधाज्ञा १० दिन थप गरेको हो । पछिल्लो निषेधाज्ञा आज राति १२ बजे सकिदैँछ ।

गोरखाको भोटखोला जाने भीरमा भर्याङ

डेढ महिनासम्म उत्तरी गोरखामा खाद्यान्न लैजाने बाटो अबरुद्ध भएपछि खच्चड व्यवसायीहरुले भीरमा भ¥याङ हालेर केही खाद्यान्न ओसारेका छन् । बिगत १० दिनदेखि जोखिम मलेर भीरमा भ¥याङ थापेर चामल ओसार्न थालिएको

जाँड बनाउन प्रयोग हुने मर्चा बनस्पतीको अनुसन्धान गरिदिन नाष्टलाई सिरानचोकको आग्रह

गोरखाको सिरानचोक गाउँपालिकाले मर्चा (बनस्पती) को अनुसन्धान गरिदिन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) लाई आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष राज गुरुङले नाष्टका उपकुलपती सुनिलबाबु श्रेष्ठलाई स्थानीय भाषमा मर्चा

साउन १५ मा किन खाने खीर ?
आज साउन १५, खिर खाने दिन

आज साउन १५, खिर खाने दिनको रुपमा आजको दिनलाई लिईन्छ । असार महिना भर रोपाईँ गरेर थाकेका किसानले रोपाई सकेर शरीरिमा उर्जा ल्याउन खिर खाने प्रचलन चलिआएको हो । नेपालमा

‘काल आएर मर्न नपाइने भयो भोकमरीले मरिने भयो’

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ क्वाक, छाक, प्रोकका घरघरमा खाद्यान्न अभाव छ । गाउँका कसैको घरमा चामल नरहेको वडाअध्यक्ष पेमाडुण्डुप लामा बताउँछन् । ‘संकटै लागिसक्यो । सिस्नु र

थप ३,३६५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी

अल स्टार आँबुखैरेनीका खेलाडी सन्त बहादुर गुरुङ जावलाखेल युथ क्लबमा अनुबन्ध

अल स्टार फुटबल क्लब आँबुखैरेनी तनहुँका स्टाईगर खेलाडी सन्त बहादुर गुरुङ (कान्छा) जावलाखेल युथ क्लबमा अनुबन्ध भएका छन् ।विभिन्न स्थानमा हुने प्रतियोगितामा अल स्टार क्लबबाट उत्कृष्ट खेल प्रर्दशन गर्दै आएका

मसला तथा किराना ब्यवशायी संघद्वारा मास्क बितरण

मसला तथा किराना ब्यवशायी संघ गोरखाले गोरखा सदरमुकाममा मास्क बितरण गरेका छन् । बिहिवार एक कार्यक्रमका बिच गोरखाको आयुर्वेदचोक देखि बसपार्क सम्म सर्वसाधारणलाई मास्क बितरण गरेका हुन् ।कोभिड १९ बाट