
गोरखा नगरपालिकामा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । ७८ जनाको पिसिआर जाँच गरिएको मध्ये २६ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए । वडा
सर्वोच्च अदालतले कोरोना महामारीको तेस्रो चरणलाई ध्यानमा राखी हरेक अस्पतालमा तत्काल पर्याप्त मात्रामा आईसीयू बेड, भेन्टिलेटर, अक्सिजनलगायत जीवन रक्षाका लागि निरन्तर चाहिने सामग्रीको पर्याप्त व्यवस्था गर्न भनेको छ। यस्ता सामग्री

कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर

आइतवार मलेसियामा एक नेपालीले आत्महत्या गरेको छन । गोर्खा बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ केवराका घर भई मलेसियामा कार्यरत ३२ वर्षका अमर गुरुले आफनै कोठामा आत्महत्या गरेको हुन ।

दुबै मृगौलामा खराबी भई उपचाररत गोरखाको बारपाक सुलिकोट गाउँपालिका ५ कि अनिता बिकलाई अमेरिकाबाट आठ लाख ८६ हजार आठ सय आठ रुपैयाँ सहयोग भएको छ । अमेरिकामा बस्ने नेपालीहरुले पठाएको

दिनेश खडका खप्तडि:क्वालालम्पुर २४ श्रावन २०७८, आइतवार मलेसियामा एक नेपालीले आत्महत्या गरेको छन । गोर्खा घर भई मलेसियामा कार्यरत ३२ वर्पका अमर गुरुले आफनै कोठामा आत्महत्या गरेको हुन । करीव

प्रशुतीहुन नसकेपछि गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासबाट एक महिलाको हेलिकप्टर मार्फत उद्वार गरिएको छ । मंगलवारदेखि सुत्केरी ब्याथा लागेकी २५ वर्षिय छिरिङ डोल्मा गुरुङलाई हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौँ लगिएको गाउँपालिकाका

आशिषकुमार भट्ट : नारेश्वर गोरखा सदरमुकामबाट पुग नपुग सात किलोमिटर मात्र छ । सदरमुकामबाट सबैभन्दा नजिक रहेको ग्रामीण क्षेत्र हो नारेश्वर ।त्यसैले विकासका हिसाबले नारेश्वरमा धेरै पूर्वाधार निर्माण भइसक्नु पर्ने

गोरखामा एक वर्षमा २१ जना बालिका बलात्कारको शिकार भएका छन् । प्रहरीमा आएको उजुरीका अनुसार आर्थिक वर्ष २०७७/०७८मा यसअघिका बर्षमा भन्दा बालिका जवरजस्ती करणीको घटना यसबर्ष बढेको हो ।आर्थिक वर्ष

फलामका घरेलु औजार बनाउने आरनलाई संरक्षण गर्दै आरन व्यवसायलाई गोरखा नगरपालिकाले प्रवद्र्धन गर्ने जमर्को गरेको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्दै यसको संरक्षण गर्ने उद्देश्यले नगरपालिकाले नगरक्षेत्र भित्रका बिभिन्न २२