
काठमाडौं उपत्यकामा आजदेखि राति आठ बजेपछि निजी वा सार्वजनिक सवारीसाधन चलाउन निषेध गरिएको छ । उपत्यकाका तीन वटै जिल्लामा राति आठ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने आदेश जारी भएको छ। सो

असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको

आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजनामा आज देशभर बिभिन्न कार्यक्रम गरिँदैछ । ‘खाद्य प्रणालीमा रुपान्तरण, मानव र भूमण्डलीय स्वास्थ्यका लागि

सरकारले २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न वर्गलाई आगामी महिनादेखि निःशुल्क विद्युत दिने घोषणा गरेको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जामन्त्री पम्फा भुसालले विद्युत् सेवा शुल्क नभई २०

गोरखाको चुमनुब्री गाउँपालिको जाने यारु बगरको बाटो धार्चे र चमनुब्री गाउँपालिका मिलेर निर्माण गरिरहेका छन् । एक सातादेखि ताराजाली भरेर पैदलबाटो निर्माणको काम भईरहेको चुमनुब्री गाउँपालिका ३ का वडा अध्यक्ष

गोरखा नगरपालिकाले पाँच जनालाई बुधवार आरन बितरण गरेको छ । परम्परागत पेशालाई जगेर्ना गर्न र ब्यवशायिक बन्न चाहनेलाई प्रोत्साहन गर्ने उद्देश्यले आरन बितरण गरिएको गोरखा नगरपालिका सामाजिक बिकास शाखाका प्रमुख

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.९४ अंकले बढेको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेर ३ हजार १ सय ६२ दशमलव ५९ अंकले बढेको छ । यो हालसम्मकै उच्च

नेपाल विद्युत् प्राधिकरणमा नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । घिसिङलाई आजै ऊर्जा सचिव देवेन्द्र कार्कीले ऊर्जा मन्त्री पम्फा भुसालको उपस्थितिमा नियुक्ति पत्र दिएका थिए । गत

संयुक्त राष्ट्र संघको शान्ति मिसन छनौट प्रारम्भिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको घटनामा परीक्षा समितिकै सदस्यको संलग्नता भेटिएको छ । प्रश्नपत्र तयार गर्ने र परीक्षाका पूर्वतयारीका लागि प्रहरी प्रधान

राष्ट्रिय बिपद् न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणको टोली ‘रेकी भिजिट’ (स्थलगत अध्ययन) गर्न उत्तर गोरखा पुगेर फर्किएको छ । १२ क्लिवन्टल खाद्यान्न लिएर नेपाली सेनाको हेलिकप्टरमा उत्तरी गोरखा पुगेको प्राविधिक सहितको