
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । सरकारका

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको भाउ बुधबार पनि कायम रहँदा छापावाल सुनको प्रतितोला मूल्य ८८ हजार ८ सय रुपैयाँमा आइपुगेको छ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङले आजबाट जिम्मेवारी सम्हाल्दै छन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई

दरौँदी : बैशाख तेस्रो साता संक्रमितको संख्या एक सय ९८ हुँदा जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला भर कडा खालको निषेधाज्ञा जारी गरेको थियो । दुईसाता यता गोरखामा कोरोना संक्रमण दर

चुमनुब्री गाउँपालिका ४ (साविक प्रोक गाविस)का बासिन्दाले परापूर्व कालदेखि बाल्दै आएको दियालोलाई विदाइ गरेका छन् । स्थानीय दामदक खोलाबाट उत्पादन गरिएको ८० किलोवाट विजुली घरघरमा बाल्न थालेपछि गाउँलेले धुमधाम नाचेर

गोरखामा एक सय २५ कोरोना संक्रमित थपिएका छन् । मंगलवार पिसिआरबाट ९६ र एन्टिजेनबाट २९ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।गोरखा नगरपालिका, पालुङटार नगरपालिका,

सरकारी काममा भएको हिनामिना, ढिलासुस्ती लगायतका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गोरखाबाट २८ वटा उजुरी परेका छन् ।२०७६/०७७ मा फैसला हुन बाँकी २९ र थपिएका २४ सहित गत वर्ष ५३

गतहप्ता डुण्डुरे खोला तर्ने क्रममा बेपत्ता भएका आरुघाट गाउँपालिका १ श्यामचेतका सानुकमल गुरुङको दाहिने खुट्टा फेला परेको छ । निर्माणाधीन सोती–मान्बु पक्की पुलमुनि मंगलबार दिउसो सवा १२ बजे गुरुङको खुट्टा

चितवनको इच्छाकामना–३ कुरिनघाटमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ कुरिनघाटमा आज काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बा ४६ प ३२० नंको मोटरसाइकल र

गोरखा प्रहरीले गाँजा फडानीलाई तिब्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय वरपर मात्र मात्र होईन मातहतका प्रहरी पनि अहिले गाँजाको बोट खोज्दै नष्ट गर्दै गरिरहेका छन् । लागु औषधको रुपमा