| शुक्रबार, कार्तिक २७, २०८३

समाज

गोरखामा भुमिहिन भन्दा अब्यवस्थित बसोबासी धेरै

गोरखामा भुमि संम्बन्धि समस्या समाधान आयोगले ११ वटै स्थानीय तहको लगत संकलन गरेको छ । आईतवार आयोजित पत्रकार भेटघाटमा आयोगका जिल्ला अध्यक्ष सुरेन्द्र थापाले तीन हजार सात सय ८७ अब्यवस्थित

५ जना कर्मचारीलाई कोरोना देखिएपछि गोरखा नगरपालिकाको सेवा बन्द

गोरखा नगरपालिकाले सोमवारदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरेको छ । नगरपालिकामा कार्यरत पाँच जना कर्मचारीलाई कोरोना संक्रमण भएको र ६ जनालाई मिल्दोजुल्दो लक्षण देखिएर पिसिआर गरिएकाले तत्कालकालागि सेवा बन्द गरिएको

समान पेन्सनको माग गर्दै तीन भूपू ब्रिटिश गोर्खा सैनिकले शुरु गरे लण्डनमा भोक हड्ताल

अवकाशप्राप्त अन्य बेलायती सैनिक सरह पेन्सन सुविधाको माग गर्दै तीन जना भूतपूर्व ब्रिटिश गोर्खा सैनिकले लण्डनमा भोक हड्ताल शुरु गरेका छन् । ब्रिटिश गोर्खाका अवकाश प्राप्त सैनिक ज्ञानराज राई, धनबहादुर

कोरोनाको कारण शैक्षिक क्षेत्र डामाडोल, विद्यार्थीको भविष्य अन्योलमा

कोरोना महामारीका कारण विद्यालय डेढ वर्षदेखि बन्द छन्। विद्यालय कहिले खुल्ने हुन्, अझै टुंगो छैन। साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन ठप्पप्रायः छ। कतिपयले अनलाइन कक्षा सञ्चालन

चितवनको हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो

 जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ । कृषि ज्ञान केन्द्रद्वारा आइतबार आयोजित गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रम सम्बन्धी बैठकमा गत आवमा

आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले पूर्वानुमान गरेकाछन् । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले सस्तियो

सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले सस्तो भएको छ । शुक्रबार ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९० हजार रुपैयाँमा झरेको हो ।

गोरखा समाज हङकङद्धारा सल्लेरी जगत बाढीपिडितलाई इन्डक्शन चुलो वितरण

हङकङमा बस्ने गोरखालीहरुको संस्था गोरखा समाज हङकङले गोरखा चुमनुब्री गाउँपालिका—३ सल्लेरी, जगतका बुढीगण्डकी बाढीपिडित तथा प्रभावित परिवारलाई बिद्युतीय चुल्हो उपलब्ध गराएका छन् । चुमनुब्री मिलन समाज काठमान्डौको अनुरोधमा गोरखा समाज

नागरिकता पाएको खुशीले एक घण्टा नाचे नुर्बु छिरिङ

सीमा प्रशासनका हाकिम घरघरमा नागरिकता बाँड्दै ल्हो आइपुगेका छन् भन्ने खबर पाएपछि बिहीकी छिरिङ साङ्मो एक दिनको बाटो हिडेर ल्हो पुगिन् । बुढेसकालसम्म पनि नागरिकता नपाएका कारण वृद्धभत्ता पाउनबाट बञ्चित

सिरानचोक च्याम्बर अफ कमर्श गठन

सिरानचोक च्यम्बर अफ कमर्श गठन गरिएको छ । आन्तरिक राजस्व कार्यालय गोरखाका प्रमुख सुशीलकुमार महतराको प्रमुख आतिथ्यता र गोरखा च्याम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठ विशिष्ट अध्यक्ष रहेको व्यवसायीहरुको प्रथम