| शुक्रबार, कार्तिक २७, २०८३

समाज

मनाङका विद्यालय भवन नेपाली सेनाले बनाउने

बाढीपहिराका कारण क्षति पुगेका यहाँका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पुर्‍याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो । गत असार १ गते मर्स्याङ्दी

जिल्ला अनुगमन समितिद्वारा छेपेटारको पाउरोटी उद्योगमा ‘शिल’

जिल्ला अनुगमन समितिले गोरखा नगरपालिका १० छेपेटारको पाउरोटी उद्योगमा ‘शिल’ गरेको छ । संयुक्त जिल्ला अनुगमन समितिका अध्यक्ष सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको नेतृत्वमा समितिले बिना दर्ता उद्योग संचालन

एक घण्टामै शेयर बजार १०० भन्दा बढी अंकले घट्यो

साताको पहिलो दिन आइतबार शेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक पहिलो घण्टामा करिब ४ प्रतिशत घट्यो । कारोबार

ह्वातै बढ्यो सुनचाँदीको मूल्य

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको

दैलेखमा १९ वर्षीया किशोरी कांग्रेसकी कान्छी वडा सभापति बनिन्

कांग्रेसको १४ औं महाधिवेशनमा पुस्तान्तरणको बहस चलिरहेका बेला दैलेखको दुल्लु नगरपालिका–३ को वडा सभापतिमा १९ वर्षीया किशोरी स्वस्तिका महत वडा सभापति बनेकी छन् । उनलाई वडाका क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा

अवैध हुण्डी कारोबार बढ्दै, अर्थतन्त्रमा असर

नेपालमा अवैध हुण्डी कारोबार बढ्दै गएको छ । नेपालको सीमा जोडिएका अधिकांश जिल्लामार्फत् हुण्डी कारोबार बढ्दै गऐपछि राजस्वमा उठ्तीमा घाटा बढ्दै गएको प्रहरीको भनाई छ । हुण्डी कारोबार मात्र नभएर

२० नेपालीको शव र अस्तुु ल्याइयो

वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तुु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तुु ल्याइएको हो । नेपाल

स्थगित ‘लाइसेन्स’ परीक्षा आजदेखि

बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ  । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन

कर्मचारी युनियन गोरखाद्वारा स्थापना दिबसको अवसरमा गुरुकुललाई सहयोग

कर्मचारी युनियन गोरखाले ३१ औँ स्थापना दिबसको अवसर पारेर गोरक्षनाथ बैदिक गुरुकुल विद्यालयलाई सहयोग गरेको छ । चामल, घ्यू, लगायतका पौष्टिक आहार सहयोग गरिएको युनियनका अध्यक्ष लेखबहादुर श्रेष्ठले बताए ।

गोरखामा कोरोना संक्रमित घट्दो, चारदिनदेखि अस्पतालको आइशोलेसन खाली

गोरखामा कोरोनाका संक्रमित घटेका छन् । भदौ १५ गतेदेखि गोरखा अस्पतालको आइशोलेसन बेड खाली छ । ‘उपचार गराउन आएका बिरामीमा कोरोना पुष्टि हुने क्रम घटेको छ’ अस्पतालका सुचना अधिकारी कृष्ण