
सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित

तीजको मुखमा तरकारीको भाउ महँगिएको छ । डेढ साताअघि देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानका कारण तरकारी आयातमा अवरोध पुगेपछि भाउ बढेको होध्रबाढीपहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै

आशिषकुमार भट्ट : नौली खोला पुलको टेन्डर रद्ध भएको छ । धार्चे ७ लापुवेशीमा निर्माण गर्न असार महिनामा उक्त टेन्डर आह्वान गरिएको थियो । ३५ मिटर लम्बाई रहेको सो पुलको

कोभिड १९ महामारीको जोखिम मलेर प्रसिद्ध मनास्लु हिमाल आरोहणका लागि आरोहीहरु धमाधम मनास्लु बेसक्याम्प पुगेका छन् । ८,१६३ मिटर अग्लो मनास्लु आरोहण गर्न आएका पर्वतारोहीहरु सामागाउँमा खचाखच रहेको चुमनुब्री गाउँपालिका

गोरखाका दुईवटा निर्वाचन क्षेत्रस्तरीय सडक निर्माणको प्रक्रिया सुरु नहुँदै गर्भमै तुहिएको छ । ४०, ४० करोड रुपैयाँमा निर्माण गर्न प्रस्ताव गरिएका दुई सडक निर्माण प्रक्रिया अघि नबढाउन आदेश आएको गोरखास्थित

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुदै आएको गोरखा लायन्स आँखा उपचारकेन्द्रमा आइतबार २५ जनाको आँखाको शल्यक्रिया भएको छ । शल्यक्रिया गर्न सिफारिस भएका ३५ जनामध्य १० जनामा अन्य स्वास्थ्य समस्या

गोरखा नगरपालिकाका सबै सामुदायिक तथा नीजि विद्यालय आउँदो भदौ २८ गते सोमबारदेखि सञ्चालन हुने भएको छ । कोभिड १९ को संक्रमण बढेपछि बन्द रहेका विद्यालयहरु आउँदो सोमबारदेखि भौतिक उपस्थितिमा खुल्ने

गण्डकी प्रदेशमा मनसुनी वर्षा सुरु भएसँगै विभिन्न ठाउँमा बाढीपहिरोले वितण्डा मच्चाएको छ । प्रदेशमा यो वर्षको मनसुनी गतिविधिपछि बाढी पहिरोबाट ३३ जनाले ज्यान गुमाएका छन् भने अर्बौंको भौतिक संरचनामा क्षति

पछिल्लो २४ घण्टामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १

मनकामना मन्दिर खुलेपछि केबलकार चल्ने भएको छ । आईतवारदेखि केबलकार संचालन गर्ने तयारी मनकामना दर्शन प्रालीको थियो । ‘हामी आईतबारबाट केबलकार चलाउने तयारीमा थियौँ’ मनकामना दर्शन प्रालीका नायब प्रबन्धक उज्वल