
निजी प्रयोजनका लागि लिइएका रातो प्लेटको सवारी साधनहरुले यात्रु ओसार पोसार गरेको बिरोधमा ब्यवशायी आन्दोलित भएका छन् । गोरखामा ट्याक्सी सेवा दिँदै आएको गोरखा मनकामना यातायात सेवा प्रालीमा आवद्ध कालो

बुढीगण्डकी जलविद्युत आयोजना तत्काल निर्माण अघि बढाउन माग गर्दै आयोजनाबाट प्रभावित, बिस्थापित स्थानीयले काठमाडौंको माइतीघरमा सोमवार प्रदर्शन गरेका छन् । स्थानीय वासिन्दाले आयोजनाको नाममा राजनीति मात्र भएको भन्दै स्थानीयको जायज

सोमबार देशभर १ हजार ९५ जना संक्रमित थपिएका छन् । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजना नबन्दा मुलुकलाई खर्बौ रुपैयाँ घाटा हुने बताएका छन् । सोमबार आयोजनाको प्रभावित क्षेत्रका वासिन्दाले शुरु गरेको धर्नामा ऐक्यवद्धता जनाउन माइतीघर पुगेका उनले आयोजना

धार्चे गाउँपालिका २ रुञ्चेतकी गर्बी गुरुङ बाख्राको खोरभित्र जलेकी छिन् । गत असोज १ गते राती निदाइरहेका बेला खोरमा आगलागी भएपछि १३ वटा बाख्रासँगै ४५ बर्षकी गर्वी पनि जलेकी हुन्

खाद्यका लागि कृषि अभियानले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन सरकारसँग ध्यानाकर्षण गराएको छ ।अभियानका संयोजक उद्धव अधिकारीले आज एक विज्ञप्ति जारी गरी मलको दीर्घकालीन समस्या समाधान गरी किसानलाई

सोमबार नेपाली बजारमा सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ । गत हप्ताको शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य

नेपालमा कोभिड–१९ को महामारीसँग सुरु भएको बन्दाबन्दीले खाने तेलको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको

नेपाल राष्ट्र बैंकले आजदेखि दसैँ-तिहारका लागि नयाँ नोटको वितरण सुरु गरेको छ । राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो । राष्ट्र