| शुक्रबार, कार्तिक २७, २०८३

समाज

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘युरोपियन रोलर’ जातको चरा भेटिएको हो । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले

पहिरोका कारण डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्ध

तनहुँको डुम्रे–लमजुङ बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । सोमबार राति परेको पानीका कारण भानुनगरपालिका–८ पाँचसय फाँटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । उक्त स्थानमा असार र साउन महिनामा पटक–पटक

प्रतितोला ३०० ले बढ्यो सुनको मूल्य, चाँदी पनि उकालो लाग्यो

आज मंगलबार नेपालको स्थानिय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । हिजो सोमबार सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका

तनहुँमा तीव्रगतिमा सवारी चलाउनेलाई कारबाही

तीव्रगतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही सुरु गरेको छ । ​पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा तीव्रगतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारबाही सुरु गरेको हो । दुर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत

आगोले पोलेर घाईते महिलाको पाँच दिनपछि आज हेलिकप्टरबाट उद्धार

आगोले पोलेर घाईते भएकी गोरखाको धार्चे गाउँपालिका २ रुञ्चेतकी गर्बी गुरुङको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । राजेन्द्र बजगाई, धावा ग्याल्जेन लामा र सागर गुरुङले घाइतेको उद्धार गरी उपचारको ब्यबस्था

गण्डकीमा २६२ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५३६ जनाको नमुना परीक्षण गरिएकामा २६२ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १४८ महिला

पोखरामा महिलालाई घाइते बनाएर सुन लुटियो

पोखरामा महिलालाई घाइते बनाएर सुन लुटिएको छ । पोखरा–३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङमाथि घाँस काट्न जाने क्रममा ढुङ्गा प्रहार गरी बेहोस बनाएर कानमा लगाएको १ तोलाको सुनको

आजबाट सोह्रश्राद्ध सुरु हुँदै

बडादसैँको नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आजबाट सोह्रश्राद्ध हुँदै छ । भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै

दशै तिहारको चामलमा छुट दिँदै खाद्य कार्यालय गोरखा

दशैँ तिहारको अवसर पारेर खाद्या ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड गोरखाले सहुलियतमा चामल बिक्री सुरु गरेको छ । असोज १ गतेदेखि कात्तिक २४ गते सम्मका लागि छुटमा चामल बिक्री गरिने

साँढे दुई महिना बित्यो, सहकारी फुटाउने चोर पत्ता लागेन

भीमसेनथापा गाउँपालिका ८ स्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाको कार्यालय फुटाएर २६ लाख ३९ हजार रुपैँया चोरी भएको ७५ दिन बित्यो, अझै चोर पत्ता लागेको छैन । अनुसन्धानमा प्रहरीको