
गोरखाको पालुङटार बजारमा बजाज मोटर साइकलको सोरुम संञ्चालनमा आएको छ । पालुङटार नगरपालिका ५ स्थित ठाँटीपोखरीमा द्रव्य ट्रेडर्सले सोरुम सञ्चालनमा ल्याएको हो । सोरुमको पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेंले उद्घाटन

पँदेललथोक टोल बिकास संस्थाको अध्यक्षमा मंगलबहादुर थापा चयन भएका छन् । शनिवार भएको १९ औँ अधिवेशनले १० सदस्यीय समिति चयन गरेको हो । समितिमा निर्वतमान अध्यक्ष रञ्जित कुँवर, उपाध्यक्ष राजकुमार

सुन चाँदी ब्यवसायी संघ गोरखाको अध्यक्षमा टेकबहादुर बिक चयन भएका छन् । शनिवार भएको तेस्रो अधिवेशनबाट उनी अध्यक्ष चुनिएका हुन् । अधिवेशनले संघको बरिष्ठ उपाध्यक्षमा रूविन वराईली, प्रथम उपाध्यक्षमा पराजु

आइतबार राति मुलुकका केही स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती र गण्डकीका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम

यसबर्षको संविधान दिवसमा गोरखाका पाँचजनालाई विभिन्न विभूषण, मानपद्वी तथा पदक प्रदान गरिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले गोरखाका तीनजना राजनीतिकर्मीलाई मरणोपरान्त र दुईजनालाई पदक तथा मानपद्वी प्रदान गरेकी हुन्

गोरखा सदरमुकामको खोलखोलेदेखि गोरखा नगरपालिका जाने सडक कालोपत्रे गर्न चार वर्षअघि ठेक्का लिएको ठेकेदारको लापार्बाहीका कारण अझै काम अलपत्र छ । उक्त सडकमा अहिले सवारी साधन गुड्न, सर्वसाधारणलाई पैदल हिड्न

प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ । नजिकिँदै गरेको दशैँ, तिहार, छठ, इदलगायत चाडपर्व भयरहितरुपमा

उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष जिबनज्योती श्रेष्ठलाई पितृशोक परेको छ । उनका पिता ८५ वर्षिय कोमल नारायण श्रेष्ठको शनिवार दिउँसो निधन भएको हो । गोरखा नगरपालिका ३ नारेश्वर स्थायी घर

गोरखा सुनचाँदी व्यवसायी संघको छैठौँ तथा सातौ साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । संघका निवर्तमान कार्यसमितिका अध्यक्ष पर्वबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि नेपाल सुनचाँदी

मानव अधिकारका लागि महिला, एकल महिला समूह गोरखाको चौथो अधिवेशन सम्पन्न भएको छ । निवर्तमान समूहकी अध्यक्ष सरिता ढकालको अध्यक्षता र भगवती कुमालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न अधिवेशनले मिना अधिकारीको