
मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रहि सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी र सुदूरपश्चिमको एक दुई स्थानमा भारी वर्षा हुन सक्ने

कोरोना भाइरस (कोभिड–१९) महामारीले पर्यटन क्षेत्रमा नराम्ररी असर पारेपछि वेरोजगार बनेका पदयात्री पथप्रदर्शक (ट्रेकिङ गाइड) लाई सरकारले पाँच लाख रुपियाँसम्म सहुलियत ऋण दिने भएको छ । नेपाल पर्यटन बोर्डले पदयात्री

संविधान दिवसको अवसरमा आईतवार गोरखा सदरमुकाममा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।नेपाल विद्यार्थी संघ गोरखाले सदरमुकामको बसपार्कमा दीपप्रज्वलन गरेको छ । नेपालको संविधान २०७२ जारी भएको छ वर्ष पूरा भई

“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद“ भन्ने मुख्य नाराको साथ संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाको आयोजनामा भएको खुल्ला दौड प्रतियोगितामा सनिदप ढकाल प्रथम भएका छन् । लियो प्रतिक्षालय

संविधान दिबसको अवसरमा सरकारले कैदीबन्दीलाई रिहा गर्ने क्रममा गोरखा कारागारमा रहेका चार जना आईतवार छुटेका छन् । अधिकासं समय सजाया भुक्तान गरिसकेका उनीहरु कारागारबाट छुटेका कार्यालय प्रमुख गणेशप्रसाद भट्टराईले बताए

बेलायतस्थित अल्डरसटको प्रिन्सेस गार्डेनमा प्रथम भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापाको सालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शुक्रबार स्थानीय रसमुर काउन्सिल र ग्रेटर रसमुर नेपाली समुदायको संयुक्त

भोलि (असोज ४) गतेदेखि दसैं/तिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । सर्वसाधारणले काठमाडौं उपत्यका

गण्डकी गाउँपालिका १ बुट्टारमा रहेको ‘रिभर फन बिच’ ले जिपलाईन संचालन गर्ने भएको छ । छ करोड ५० लाख रुपैयाँमा पृथ्वीराजमार्ग छेउको चुमखोलाबाट रिसोर्ट सम्म पुग्ने गरी जिपलाईन तयार गरिएको

गत शुक्रबारदेखि सुरु भएको विप्लव नेतृत्वको नेकपाको ११ औँ पूर्ण बैठक आइतबार तेस्रो दिन पनि बन्दीपुरमा जारी छ । प्रतिवन्ध फुकुवापछिको पहिलो बैठकमा महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले प्रस्तुत गरेको राजनीतिक प्रस्तावहरु

गोरखाको आरुघाट गाउँपालिकामा स्क्रब टाइफस रोग फेला परेको छ । किर्ना र उपियाँ जातको परजीवि कीराले टोकेर लाग्ने उक्त रोगबाट त्यहाँका केही स्थानीयहरु बिरामी परेका हुन् । स्वास्थ्य कार्यालय गोरखाले