
सामागाउँका मिङ्मार छिरिङ र डिकी ल्हामुले आफ्नै गाउँको विश्वको आठौँ अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् । स्थानीयबासीको हैसियतमा चुमनुब्री गाउँपालिका १ मा रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल

गोरखामा प्रहरीको सिआइडी भन्दै बलजफ्ती मालबाहक ट्रक नियन्त्रणमा लिने ६ जना पक्राउ परेका छन् । गोरखा सदरमुकाम तर्फ आउदै गरेको ना ६ त ४५६ र ना ६ ख ५५०२ नं

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाले गोरखा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोकोकोला फाउण्डेसनबाट प्राप्त सामग्री मध्ये केही सामग्री गोरखा अस्पताललाई र बाँकी रेडक्रसका भोलेन्टियरहरु, आवश्यक परेको ठाउँमा

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका मन्त्री खड्काले त्यहाँ रहेका गैरआवासीय नेपालीहरुले गरेको

साताको दोस्रो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । आइतबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३ दशमलव ०५ अंकले घटेर २ हजार

दसैँमा घर जानेहरुका लागि सोमबार (आज)बाट अग्रिम टिकट बुकिङ खुला गरेको छ । लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङ खुला भएको हो । गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका

बुढीगण्डकी आयोजना निर्माणका लागि दबाब दिँदै गोरखा र धादिङका वासिन्दाले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । आयोजना डुवान क्षेत्रमा विकास निर्माणको काम ठप्प भएको र आफूहरु सुकुम्बासी हुने स्थिति आएको

गोरखा बोर्लाङका एक युवक ललितपुरको सातादोबाटोबाट लागू औषध ब्राउन सुगर सहित फक्राउ परेका छन् । ललितपुर महानगरपालिका १४ सातदोबाटो सोभाहिटी चोकबाट करिब २०० ग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद १

सोमबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेर ८९ हजार ३०० रुपैयाँ

कतारी राजकुमारी आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३ मिटर अग्लो गोरखाको मनास्लुको सफल आरोहण गरेकी हुन्