जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको अवधि सकिए पनि मनसुन बाहिरिन भने अझै समय लाग्ने जानकारी दिएको छ । विभागले यस वर्षको मनसुनको समयावधि अक्टोबर २ सम्म तोकेको भएपनि

नेपाली कांग्रेस गोरखाको क्षेत्रीय अधिवेशनको मतगणना जारी छ । क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि(खुल्लातर्फ)को मतगणनाको पछिल्लो नतिजाअनुसार नन्दप्रसाद न्यौपानेको मत सबैभन्दा बढिरहेको छ । उनले ६४९ मत प्राप्त गरेका

शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन शनिवार सकिएको छ । अधिवेशनको पहिलो दिन शुक्रबार क्षेत्र नं. १ र क्षेत्र नं. २ को केही पदबाहेक सभापति, सचिव लगायतका पदमा निर्विरोध

स्वीट्जल्याण्डकी नागरिक लरिसा जिम्मरम्यानले स्वीट्जल्याण्डदेखि गोरखासम्मको साइकल यात्रा सम्पन्न गरेकी छन् । हाम्रो सहारा फाउण्डेशन स्वीजल्याण्डकी संस्थापक लरिसाले त्यहाँस्थित हाम्रो सहारादेखि गोरखास्थित हाम्रो सहारासम्मको यात्रा छ महिना लगाएर सम्पन्न गरेकी

गोरखा नगरपालिका वडा नम्बर ७ स्थित नबज्योती माध्यामिक विद्यालयका संस्थापक खडानन्द शर्माले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । विसं २०३१ सालमा आफुले स्थापना गरेको विद्यालयका विद्यार्थीलाई छात्रवृत्ती दिने गरी उनले

गोरखामा कांग्रेसको १४ औँ महाधिवेशनको चलिरहेको छ । क्षेत्रिय अधिवेशन, महाधिवेशन प्रतिनिधी चयन र जिल्ला अधिवेशनका कारण गोरखा सदरमुकाममा चलहपहल बढेको छ । सदरमुकाम क्षेत्र वरिपरि झण्डा टाँगिएका मोटरसाइकल, चारपाङ्ग्रे

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार दिउँसो १२:५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त

नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पछिल्लो अवस्थाबारे एमसीसीको बोर्ड बैठकमा समीक्षा गरिएको छ । एमसीसीको मुख्यालय वाशिङ्टन डीसीमा भएको बैठकमा नेपालको संसदबाट एमसीसी अनुमोदनका लागि भएका प्रयासबारे छलफल भएको

बजेट भाषणमा घोषणा भएअनुसारको पारिश्रमिक नबढाइदिएकोप्रति गोरखा नगरपालिकाका विद्यालय कर्मचारीहरुले आपत्ति जनाएका छन् । नगरपालिकाकालाई एक ध्यानाकर्षण पत्र लेख्दै विद्यालय कर्मचारीहरुले बजेट भाषणमा घोषणा भएअनुसारको पारिश्रमिक वृद्धि गरिदिन माग गरेका