| शुक्रबार, कार्तिक २७, २०८३

समाज

थप ६७९ जनामा कोरोना संक्रमण, १४०५ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा

सामुदायिक विद्यालय कर्मचारीको उमेर हद ६० वर्ष

शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालय कर्मचारीको उमेर हद तोकेको छ ।  केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जानकारी दिएको छ । केन्द्रले

नेप्से परिसूचक ५६ अंकले घट्दा यी कम्पनीकाे शेयरमूल्य भने बढ्यो

साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ५६ अंकले घटेको छ । नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर २ हजार ५ सय ७७ दशमलव ४९ अंकमा

दशैंलगत्तै बालबालिकालाई कोरोना खोप : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने बताएका छन् । आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री

कांग्रेस १ को जनजाति र महिलातर्फको महाधिवेशन प्रतिनिधिको नतिजा सार्वजनिक

नेपाली कांग्रेस गोरखाको जारी चौधौ अधिवेशनमा जनजातितर्फको महाधिवेशन प्रतिनिधिमा तीन जना गुरुङ विजयी भएका छन् । रेशम गुरुङ, धनबहादुर गुरुङ, माला गुरुङ विजयी भएका हुन् । त्यस्तै महिलातर्फबाट महाधिवेशन प्रतिनिधिमा

कांग्रेस गोरखा २ को महाधिवेशन प्रतिनिधिको मतगणना कछुवा गतिमा, ३७५ मतपत्र गनियो, दवाडीको अग्रता

नेपाली कांग्रेस गोरखा क्षेत्र नं. २ को महाधिवेशन प्रतिनिधिको मतगणना अझै सकिएको छैन । शनिबार राती १० बजेबाट सुरु गरिएको मतगणना १६ घण्टा बितिसक्दा जम्मा ३७५ जनाको मात्र मतगणनाको परिणाम

चितवनको कुरिनटार स्थित त्रिशुली नदी किनारमा एक पुरुष मृत फेला

त्रिशूली नदीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । चितवनको इच्छाकामना ४ कुरिनटार (धारापानी) नजिक त्रिशूली नदीको तलिएको पानीमा नदीले बगाइ ल्याएको अवस्थामा अन्दाजी ३०/३२ बर्षका पुरुष मृत अवस्थामा

नेपालमा २९.२ प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप

नेपालमा लक्षित जनसङ्ख्या मध्ये २९.२ प्रतिशतले कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबारसम्म ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका

आज सुनचाँदीको भाउ बढ्यो

आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ र चाँदी २०

एक वर्षमा कच्चा तेलको मूल्य ५६ प्रतिशत बढ्यो

एक वर्षको अवधिमा विश्वमा कच्चा पेट्रोलियम तेलको मूल्य ५६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले दिएको गत वर्ष २०७७ साउनको तुलनामा यो वर्षको साउन महिनासम्मको अवधिमा उक्त मूल्य बढेको