जिल्ला प्रहरी कार्यालय तनहुँले सवारी ज्यान मुद्दामा फरार एक प्रतिबादीलाई २१ वर्ष पछि पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी–८ डहरेगाउँ स्थायी घर भई हाल जिल्ला गोरखा पालुङ्टार–५ ढालीपोखरी बस्ने ४२

साताको पहिलो दिन उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि घटेको छ । अघिल्लो साता पनि एक दिन बाहेक सबै कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको थियो

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा

१८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने सांसदहरुले प्रस्ताव गरेका छन् । हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय

नेपालमा १८ वर्षमाथिका कुल अपेक्षित जनसङ्ख्याको ३२ प्रतिशतले कोभिडविरुद्वको पूर्ण खोप लगाएका छन् भने ३९ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख

आज नेपाली स्थानीय बजारमा सुन र चाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन र चाँदीको मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो । महासंघका अनुसार

सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिचको आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले सूचना निकाल्दै यी वस्तुको आयातमा रोक लगाइएको बताएको हो । राष्ट्र बैंकका अनुसार २०७८ असार

गोरखा क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै मत ल्याएर नन्दप्रसाद न्यौपाने महाधिवेशन प्रतिनिधिमा बिजयी भएका छन् । एक हजार २७ मत खसेकोमा न्यौपानेले आठ सय ८० मत प्राप्त गरेका थिए

जिल्ला प्रशासन कार्यालय गोरखाले चाडपर्वको बेला स्वास्थ्य सुरक्षामा पनि संवेदनशिल हुन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले सूचना जारी गर्दै सर्वसाधारणलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेका

हिन्दू नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै छ । यस चाडमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नेपाल राष्ट्र बैंकले नोट वितरणको व्यवस्था मिलाउने गर्छ । नेपाल राष्ट्र वैँकले तोकेका