
बुधबार गोरखा बजारमा रहेका ३५ वटा पसलहरुमा बजार अनुगमन टोलीद्वारा बजार अनुगमन गरिएको छ । बजारमा रहेका सबै खाले कस्मेटिक, औषधी, किराना, फेन्सी र हार्डवयर लगायतका पसलहरुमा उक्त टोलीले अनुगमन

मुद्दा परेर बल्झिएको राप्रपा गोरखाको जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । होटल क्राउन रिसोर्टमा सम्पन्न अधिवेशनले भगवानदास मल्लको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षका लागि

नेपाली कांग्रेस गोरखाको जारी १४ औँ अधिवेशनको मतगणना जारी छ । कुल खसेको १५१९ मतमध्य १३५१ मत गणना भइसकेको छ ।निर्वाचन समितिका अनुसार उपसभापतिमा धिरन थापा र सचिवमा कृष्ण आलेले

यस साताको अन्तिम कारोबार दिन बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो । चौथो दिन बुधबार पनि

गत मंगलबार ५०० रुपैयाँले बृद्धि भएको सुनको भाउ बुधबार पुन ४०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ८९ हजार

यो पटकको दशैं/तिहार लगायत चाडपर्वमा नेपालीहरूको भान्सा थेग्नै नसक्ने गरी महँगिने भएको छ । अघिल्लो दशैंको तुलनामा यो पटक सबैजसो खाद्यान्नको मूल्य बढेको छ ।यस अवधिमा खानेतेल, दाल, चामल, चिनी

नेपाली कांग्रेस गोरखाको जारी १४ औँ अधिवेशनको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार उपसभापतिमा धिरन थापा र सचिवमा किशोरजंग थापाले निरन्तर लिएको अग्रता कायमै छ । अहिले १२ :

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको गोरखा जिल्ला अधिवेशन मंगलबार पनि जारी छ । सोमबारदेखि सुरु भएको अधिवेशनको मतदान कार्यक्रम सम्पन्न भए पनि मतगणना भने अझै चलिरहेको नेपाली कांग्रेस गोरखाले

लामो समयदेखि बाटो अवरुद्ध हुँदा खाद्यान्न लगायतका विभिन्न समस्या बेहोरिरहेका चुम उपत्यकाबासीले गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई भेटी खाद्य समस्या समाधानका लागि चामल ढुवानी गरिदिन अनुरोध गरेका छन् ।

मंगलबार गोरखाका सात जना सहित गण्डकीका १०० जनामा कोरोना पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ७६३ जनामा गरिएको नमुना परीक्षणमा थप १००