| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

प्रचण्ड गोरखा-२ बाट लड्ने भएपछि गण्डकीका उर्जामन्त्री भन्छन् : बाबुरामबाट धोका भयो

गण्डकी प्रदेशका उर्जामन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका नेता हरिशरण आचार्यले आफ्नै पार्टीका नेता बाबुराम भट्टराईले अपराध गरेको भन्दै विरोध गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ गोरखा-२ बाट

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल नेपालमा मध्य(पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १ र मधेश प्रदेशमा आंशिक र बाँकी प्रदेशहरुमा सामान्य

बडादसैँको टीका लगाउने क्रम आज पनि जारी

आज आश्विन शुक्ल पक्षको चतुर्दशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ।  घरमा मान्यजनको हातबाट

उम्मेदवार मनोनयन भोलि, यी हुन् आवश्यक पर्ने कागजात

प्रतिनिधि सभा र प्रदेश सभाका लागि यहीँ मङ्सिर ४ गते निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन तर्फको मनोनयन पत्र दर्ता भोलि अर्थात् आश्विन २३ गते आइतबार बिहान १०

गोरखामा २ मा प्रचण्डविरुद्ध एमालेले अब्दुस मियाँलाई उठाउने

नेकपा एमालेले गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट दिएको छ । पूर्वआईजीपी सवेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गरेका मियाँलाई एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध गोरखामा

लगातारको झरीले दशैँ प्रभावित: टिका थाप्न हिड्नेहरुलाई सास्ती

टिकाको दिनदेखिको लागतारको झरीले यस वर्षको दशैँ प्रभावित बनेको छ । मंगलवार बिहानदेखि सुरु भएको वर्षात बुधवार बिहान सम्म रोकिएको छैन । आफन्त, मान्यजनकहाँ टिका थाप्न हिड्नेहरुले बिजयादशमीको दिनदेखि नै

आज विजया दशमी

बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको

दशैँको टीकाको साईत बिहान ११:५१ मा, टिका थाप्ने ब्यक्ति पूर्व फर्कनु राम्रो

यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको

आज ११ बजे सत्ता गठबन्धनको बैठक बस्दै

सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । यसअघि सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्। आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये