| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

मनास्लु आरोहण अनुमतिबाट सबैभन्दा बढी राजस्व संकलन

सरकारले यस वर्षको शरद ऋतुका लागि हिमाल आरोहण खुला गरेसँगै हालसम्म ६ करोड ५९ लाख ९३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। कुल ३१ वटा हिमाल आरोहण शुल्कबाट सरकारले उक्त

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा  भइरहेको छ।  सोमबार कर्णाली प्रदेश

चुनाव जित्न मात्रै प्रचण्डको उम्मेदवारी होईन, जित त सबै ठाउँमा सुनिश्चित थियो : श्रेष्ठ

माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चुनाव जित्न मात्रै गोरखाबाट अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारी नभएको बताएका छन् । आईतवार गोरखा क्षेत्र नम्बर २ का लागि प्रचण्डले मनोनयन दर्ता गरेसँगै उनले

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । कुनै उम्मेदवार

प्रचण्ड गोरखामा बिहानैदेखि चुनाव केन्द्रित छलफलमा

गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव केन्द्रित छलफल र भेटघाटलाई तिब्र बनाएका छन् । आईतवार उम्मेदवारी दर्ता गराएर

गोरखा २ मा उम्मेदवारीपछि प्रचण्डले भने ‘यस्तो पनि हुँदोरैछ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रस्ताबक र माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष

यी हुन् गोरखाको चार प्रदेश सभा क्षेत्रका ३३ जना उम्मेदवार (कहाँ को)

चारवटा प्रदेश सभा क्षेत्र रहेको गोरखामा ३३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र ‘क’ मा ७ जना ‘ख’ मा १० जनाले उम्मेदवारी दिएका

गोरखा १ मा १० जना उम्मेदवार

गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा तर्फ १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आईतवार मनोनय दर्ता गराउने

गोरखा २ मा प्रचण्ड सहित १३ जनाको उम्मेदवारी

गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित १३ जनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष दाहालले आईतवार दिउँसो तामझामले उम्मेदवारी दर्ता गराएका हुन्

प्रचण्डलाई निर्वाचन क्षेत्र हस्तान्तरण गर्दाकाे खुसी नाप्ने यन्त्र नै छैन : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले यसअघि आफूले चुनाव जितेको गोरखा २ प्रचण्डलाई हस्तान्तरण गर्न पाउँदा खुसी भएको बताएका छन्। आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले उनको प्रस्तावमा