
गोरखा दरवारबाट फूलपाती काठमाडौंको हनुमानढोका लगिएको छ । आईतवार बिहान ८ बजेर १५ मिनेटको साईतमा ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरवारमा भित्र्याउन लगिएको छ

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई

चुमनुव्री गाउँपालिकालाई चीन सरकारले एक्स्काभेटर सहयोग गरेको छ । सीमा क्षेत्रमा रहेको हिमाली पालिकालाई चीन सरकारले उपलब्ध गराएको एक्स्काभेटर रसुवागढी नाका हुँदै गोरखा ल्याइएको छ । दुर्गमको चुमनुव्री गाउँपालिकामा सडक सञ्जाल विस्तार

सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड के गोरखाबाट चुनाव लड्दैछन् ? पार्टीभित्रै नेताहरु अन्योलमा देखिएका छन् । डा.बाबुराम भट्टराईले चुनाव नलड्ने मनस्थिति बनाएसँगै गोरखा- २

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा गोरखाका १४ जना ज्येष्ठ नागरिकहरु सम्मानित भएका छन् । ज्येष्ठ नागरिक जिल्ला संघले शनिबार बिहान सदरमुकाममा एक कार्यक्रम आयोजना गरी ८० बर्ष काटेका ज्येष्ठ नागरिकहरुलाई

गोरखाको शहिदलखन गाउँपालिकाले नेपाल पत्रकार महासंघ गोरखाको भबन निर्माणकालागि दुई लाख रुपैयाँ सहयोग गरेको छ । शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशाबाबु थापा मगरले शुक्रवार मानव सेवा आश्रम गोरखामा आयोजित एक कार्यक्रमका

नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक

गोरखाको ग्रामिण सडक हिलाम्य हुँदा दशैँ मनाउन घर फर्किएकाहरुले सास्ती भोग्नु परेको छ । दशैँ लागिसक्दा गोरखाका सबैकच्ची रुटमा अझै गाडी चल्न नसकेको दरौँदी यातायात सेवा प्रालीले जनाएको छ ।

बिहीबार बजारमा सुनको मूल्य एकै दिन १२ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन

दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन छ । यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा