
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ । त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को

दरौदी÷गण्डकीमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेशसभाको सबै मत परिणाम सार्वजनिक भइसकेको छ । गण्डकीमा कांग्रेस एक्लैले प्रतिनिधिसभातर्फ १० र प्रदेशसभामा १८ सिट जितेर पहिलो दल बन्न सफल भएको छ ।

गोरखा नगरपालिकाले सदरमुकामको ठूलोआँगनको बीच भागमा पृथ्वीनारायण शाहको सालिक र नेपालको नक्शा राख्ने भएपछि आँगनको शान र सौन्दर्य भेटिने भन्दै स्थानीयबासीले बिरोध गरेका छन् । पृथ्वीनारायण शाहको पालाभन्दा अघिदेखि कायम

तपाईलाई चिया पिउन मन लागेको छ भने एकैछिन धैर्य गर्नुस्, हातमा चियाको किट्ली र गिलास बोकेका चिया व्यापारी एकैछिनमा टुप्लुक्कै आइपुग्नेछन् । हिजोआज उनी गोरखा बजारमा हातहातै चिया पु¥याउन आइपुग्छन्

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मंगलबार सकिने छ। प्रत्यक्षतर्फको मतगणना सोमबार नै सकिएको छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट

स्याङजा २ (ख) को शनिबार साँझ सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसका महेश भट्टराइको विजयीसँगै गण्डकीमा कांग्रेसले प्रत्यक्षतर्फका ५० प्रतिशत सिट जित्न सफल भएको छ । लोकतान्त्रिक वाम गठबन्धनबाट २१ ठाउँमा उमेदवारी

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रबार

नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार चौथो दिन सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज आइतबारको कारोबार मूल्य तोक्दै सुनको भाउ लगातार चौथो दिन बढेको जनाएको हो । गत

गोरखामा ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवशको अवसरमा अपाङ्गता सहायता कक्षको उद्घाटन गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई कामकाजमा सहजीकरणका लागि स्थापना गरिएको अपाङ्गता सहायता कक्ष शनिबार जिल्ला समन्वय समितिका प्रमुख