| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

निर्वाचन आचार संहिता सकियो

निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता सोमबारदेखि लागु नरहने निर्णय गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो

नेपालमा १० महिनामा हवाई यात्रुको संख्या १ करोडमाथि

 नेपालमा पछिल्लो १० महिनाको अवधिमा हवाई यात्रा गर्ने यात्रुको संख्या १ करोड नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका ३५ वटा विमानस्थलबाट

नयाँ सरकार गठनका लागि १३८ सांसद जुटाउन देउवा र ओलीलाई सकस

प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एकसाता हुन लाग्दा पनि दलहरूले सरकार गठनलाई सामान्य आकार दिन सकेका छैनन् । कस्तो र कसरी सरकार गठन गर्ने भन्नेमै नेताहरू अलमलमा छन् ।

सुनको मूल्य २ सय रुपैयाँ बढ्यो

आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य २ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य

यसपटक गोरखामा १० जना सांसद

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र भएको गोरखामा यसबर्ष १० जना सांसद निर्वाचित भएका छन् । विभिन्न पार्टीबाट प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ४ जना गरी १० सांसद निर्वाचित भएका

समानुपातिक तर्फको सांसद निर्वाचित भएको घोषणा २६ मंसिरमा गरिने

निर्वाचन आयोगले मंसिर २६ गते (सोमबार) सम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको

गोरखाका एकनाथ ढकाल सहित एमालेले टुंग्यायो समानुपातिक सांसद (सूची सहित)

नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो । एमालेले चयन

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। पार्टीको केन्द्रीय समिति बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो। आदिवासी पुरुषतर्फ डा।ढाका कुमार श्रेष्ठ, खस आर्यतर्फ डोल प्रसाद अर्याल, मुस्लिम

कांग्रेसले टुंग्यायो समानुपातिक सांसद (सूचीसहित)

नेपाली कांग्रेसले ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। कांग्रेसले विमलेन्द्र निधि, जीवन परियार र डा। प्रकाशशरण महतको नाम टुंगो लगाएको हो। यसअघि चर्चामा रहेका गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर

समानुपातिक मत गनेर सकियो, कुन दलले कति सिट पाए आज घोषणा गर्दै आयोग

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ पनि मत गनेर सकिएको बताएको छ। आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले समानुपातिकतर्फ मतगणना सकिएको जानकारी दिए। आयोगको वेबसाइटमा प्रविष्ट गरिएअनुसार १ करोड