| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

आयोगले बुधबार निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

निर्वाचन आयोगले बुधबार मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । बुधबार साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । 

बिहान खाली पेटमा मह र किसमिस खानुका ५ अचम्मका फाइदाहरू

धेरै मानिसहरु आफ्नो दिन ड्राइ नट्सबाट सुरु गर्न मनपराउँछन् । विशेष गरी, फिटनेस प्रेमीहरूले बिहान चिया पिउनुको सट्टा रातभर भिजाएर राखेको नट्सहरु खाने गर्छन्, किनभने त्यसो गर्नु स्वास्थ्यको लागि धेरै फाइदाजनक

सुनको मूल्य सामान्य घटेर एक लाख रुपैयाँमा कारोबार

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २०० रुपैयाँ घटेर एक लाख रुपैयाँमा कारोबार भएको हो

स्वर्णिम वाग्ले भन्छन्- भ्रष्टाचारविरुद्ध लेख्ने पत्रकारलाई २५ लाखको पुरस्कार दिन्छौं

भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना गरिने भएको छ । चर्चित अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले मंगलबार भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले २५ लाख रुपैयाँ बराबरको पत्रकारिता

नारायणगढ-मुग्लिन सडकमा दैनिक ४ घण्टा सवारी रोकिने

 नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न

चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी

चितवनको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी भएका छन् । बिहे भोज खाएकाहरुलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने जस्ता समस्या देखिएको छ । कतिपय बिरामी भरतपुरको

आजदेखि निर्वाचन आचारसंहिता नलाग्ने

असोज १२ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता सोमबारदेखि नलाग्ने भएको छ । ४ मंसिरको चुनावलाई स्वच्छ र निष्पक्ष बनाउन भन्दै निर्वाचन आयोगले सरकार र संवैधानिक पदाधिकारीले गर्न पाउने र नपाउने

रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेशप्रति गगन थापाको आपत्ति

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् । ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ,

गण्डकीको मुख्यमन्त्री को ? यी हुन् गठबन्धनभित्रका मुख्य प्रतिस्पर्धी

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची सार्वजनिक गर्दैछ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ जना प्रत्यक्ष निर्वाचनबाट चुनिएर आइसकेका छन् । दलहरूले समानुपातिकको सूची पनि बुझाएका छन् । करिब करिब ६०

मनास्लु क्षेत्रमा हिमचितुवा गणना

मनास्लु संरक्षण क्षेत्र(एमक्याप)को नुब्री क्षेत्रमा गतबर्ष हिमचितुवा गणना गरेको टोलीले यसपटक चुम क्षेत्रमा गणना सुरु गरेको छ । ग्लोबल चेञ्ज रिसर्च इन्स्टिच्यूट, एकेडेमी अफ साइन्स अफ द चेक रिपब्लिक(चेक ग्लोब)का